-
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताउनुभएको छ । आइतबार संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला मान्ने र कार्यान्वयन गर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओली बैठक शुरू नहुँदै संसद् भवनबाट बाहिरिनुभएको थियो । सो क्रममा संक्षिप्त प्रतिक्रिया दिदै उहाले आफूले फैसलाको पूर्णपाठ हेर्न भने बाँकी रहेको तर्क गर्नुभयो ।
सर्वोच्चले ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता प्रदान गर्दै साविक एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २३, २०७७
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३

सोमवार, अशोज १९, २०८३