समाचार
मौसममा तत्काल सुधार हुने देखिँदैन, सावधानी अपनाउ सुझाव
जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा...
मङ्लबार, चैत्र १७, २०७७सैनिक सरकारद्वारा लोकतन्त्रका पक्षधरहरुको हत्या र दमन निन्दनीय भन्दै राष्ट्रसंघको कार्यालय अगाडी धर्ना
म्यानमार (बर्मा)मा सैनिक सरकारद्वारा लोकतन्त्रका पक्षधरहरुको हत्या र दमन निन्दनीय भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडी धर्ना दिएको छ । बर्मामा जारी हत्या र दमनको विरोध एवं त्यस्तो...
मङ्लबार, चैत्र १७, २०७७नेपालमा कोरोना संक्रमितको सख्या बढ्दै,मंगलबार थप १६७ जनामा संक्रमण पुष्टि
नेपालमा मंगलबार थप १६७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले...
मङ्लबार, चैत्र १७, २०७७नेपाल सरकारले आह्वान गरेको ४दिन विद्यालय बन्द गर्ने निर्णय वीरगञ्ज महानगरले टेरेन
वायु प्रदूषणलाई मध्यनजर गर्दै नेपाल सरकार शिक्षा , विज्ञान प्राविधी मन्त्रालयले शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्न सार्वजनिक अहवान गरेको छ । २०७७ चैत्त १६ गते शिक्षा , विज्ञान प्राविधी मन्त्रलय कृष्ण गोपाल श्रेष्ठको...
मङ्लबार, चैत्र १७, २०७७शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक पाटे बाघको मृत्यु
कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा पाटे बाघको मृत्यु भएको छ । सोमबार दिउँसो घाइते अवस्थामा भेटिएको पाटे बाघको गएराति मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिए । उनका...
मङ्लबार, चैत्र १७, २०७७लहानस्थित मालपोत कार्यालयमा भएको बिस्फोटमा संलग्न २ अभियुक्त पक्राउ
सिरहको लहान नगरपालिका ८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो भएको बम बिस्फोटको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सुखीपुर नगरपालिका ५ बाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुखिपुर नगरपालिका...
मङ्लबार, चैत्र १७, २०७७शताक्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने
सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन उनको निवासमा पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल...
मङ्लबार, चैत्र १७, २०७७प्रधानमन्त्री ओली फुटबल हेर्न दरशथ रंगशालामा,नेपालले लीयो अग्रता
प्रधानमन्त्री केपी शार्म ओली दशरथ रंगशाला पुगेका छन् । नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न ओली रंगशाला पुगेका हुन् । त्रिदेशिय फुटबलको उपाधिका लागि नेपाल र बंगलादेश अहिले भिडिरहेका छन् । त्रिदेशीय फुटबल अन्तर्गत...
सोमवार, चैत्र १६, २०७७नेपालमा सोमबार थप १४१ जनामा कोरोना पुष्टि
नेपालमा सोमबार थप १४१ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको तीन हजार १ सय २२ पिसिआर परिक्षणका क्रममा थप १४१ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा...
सोमवार, चैत्र १६, २०७७ललिता निवास प्रकरण: सर्वोच्चले मगायो तत्कालीन प्रधानमन्त्रीद्वय बाबुराम र नेपालको कार्यकालमा भएका निर्णय
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालको कार्यकालमा मन्त्रिपरिषद्बाट भएका निर्णय मगाउन आदेश दिएको छ ।सोमबार न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलासले त्यस बेला मन्त्रिपरिषदबाट भएका निर्णय तथा...
सोमवार, चैत्र १६, २०७७-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




