-
नेपालमा मंगलबार थप १६७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार तीस पुगेको छ । त्यस्तै थप ११५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७२ हजार ७२७ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल १३९० जना आइशोलेशन र ५३ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ६७ हजार ४०८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३