-
म्यानमार (बर्मा)मा सैनिक सरकारद्वारा लोकतन्त्रका पक्षधरहरुको हत्या र दमन निन्दनीय भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडी धर्ना दिएको छ ।
बर्मामा जारी हत्या र दमनको विरोध एवं त्यस्तो हत्या र दमनलाई रोक्न संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्छ भन्ने आग्रहसहित धर्ना दिइएको समाजले जनाएको छ । धर्नामा सहभागीहरुले म्यानमारमा लोकतन्त्र बहाली गर, हत्याहिंसा बन्द गर, लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
गत शनिवार मात्र १ सय भन्दा बढी प्रदर्शनकारीहरुको हत्याको निन्दा एवं भत्र्सना गरिएको समाजले जनाएको छ । समाजका सभापति गोविन्द खनालले सैनिक जुन्टाद्वारा भइरहेको हत्या र दमनको निन्दा गर्दै यसलाइ रोक्नका लागि अन्तराष्ट्रिय समुदायले कदम चाल्नुपर्ने बेला आएको भन्दै शान्तिपूर्ण धर्नाको आयोजना गरिएको बताए ।
म्यानमारमा जारी हत्या र दमन तत्काल अन्त्य हुनुपर्ने र शिघ्र लोकतन्त्र बहाली हुनुपर्छ भन्ने आग्रहसहित यस अघि पनि समाजले नेपालस्थित बर्मेली दुतावास अगाडि विरोध प्रदर्शन गरेको थियो ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०७७
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२