-
वायु प्रदूषणलाई मध्यनजर गर्दै नेपाल सरकार शिक्षा , विज्ञान प्राविधी मन्त्रालयले शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्न सार्वजनिक अहवान गरेको छ ।
२०७७ चैत्त १६ गते शिक्षा , विज्ञान प्राविधी मन्त्रलय कृष्ण गोपाल श्रेष्ठको अध्यक्ष्तामा सम्पन्न बैठमा बिगत केही दिन देखी वायुमण्डलमा देखापरेको अस्वभाविक वातावरणीय परिस्थितीका कारण विद्यार्थीहरुको स्वस्थ्यलाई मध्यनजर गर्दै र हालको गम्भीर सम्स्यासंग जोडदै सबै शिक्षण संस्थाहरुलाई २०७७ चैत्त २० गते शुक्रबार सम्मका लागी बिदा दिने उक्त बैठकले निर्णय गरी सार्वजनिक सुचना प्रकाशित गरेको थियो तर वीरगञ्ज महानगर पालिकाले आफनो क्षेत्र भित्ररहेका कुनै पनि शैक्षिक संस्था बन्द नगर्न आफनो अधिकारीक फेसबुक मार्फत सुचना सार्वजनिक गरेको छ ।

नेपाल सरकारले वायु प्रदुषण को कारण देखाइ शैक्षिक संस्थाहरु बन्द गर्ने भनिएता पनि सो को प्रभाव बिरगंज महानगरपालिकामा नदेखिएको र विगतमा भएको शैक्षिक क्षतिलाई समेत ध्यानमा राख्दै महानगरपालिकाको अर्को आदेश नभए सम्म सबै शैक्षिक संस्थाहरुले पठनपाठन यथावत् सुचारु राख्न हुन आज सुचना प्रकाशण गरेको हो । सुचना लगतै चौतर्फि नगरप्रमुख बिजय सरावगीकोे आलोचना सुरुभएको छन । नेपाल सरकार भन्दा ठुलो र बढी शक्तिशाली पावरफूल मेयर हुन वहा त जे पनि गर्न सक्नु हुन्छ । सरकार को निर्णय काटने अधिकार वहा लाई नै छ ,शिक्षा इकाई लगायत संस्थाहरुको कुनै जÞरूरी नै छैन ।
, आम जनता कसको कुरा मानने, केन्द्र को की स्थानीय को,कुन निकाय ले जवाफ दिने? भन्दै समाजिक संजालहरुमा चर्को आलोचना भईरहेको छ । यता वायु प्रदूषणको प्रभाव छैन, नगरप्रमुख सरावगीले भने जानकारी दिदै त्यसैले अहिलेका लागि विद्यालय बन्द गर्नपर्ने अवस्ता नरहेको सरावगीले जानकारी दिएका छन । कोभिडका कारण भएको लकडाउनबाट प्रभावित विद्यालयहरुको अवस्था राम्रो भएको छैन । पढ्नुपर्ने कुरा धेरै छ तर समय कम छ ।’उनले मंगलबार (आज) सम्म प्रदेश सरकारले होली पर्वको विदा दिएको कारणले बुधबार (भोली) देखि नियमित समयमा विद्यालय सञ्चालन गर्न सबै मातहात र निजि विद्यालयलाई पत्राचार गरेर जानकारी गराइने बताएका छन ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२





