-
कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा पाटे बाघको मृत्यु भएको छ । सोमबार दिउँसो घाइते अवस्थामा भेटिएको पाटे बाघको गएराति मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिए । उनका अनुसार, मृत बाघको मंगलबार दिउँसो शव परीक्षण गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमै गाडिएको छ ।
शव परीक्षणबाट मृत बाघको घाँटीमा गहिरो घाउ देखिएकोले पासोमा परेको हुनसक्ने अनुमान गरिएको छ । उक्त बाघ निकुञ्जको दक्षिणी भागमा नेपाल भारत सीमा स्तम्भ नम्बर २४ नजिक भेटिएकोले निकुञ्ज भित्रकै बाघ हो वा भारतीय जंगलबाट भित्रिएको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३