-
नेपालमा सोमबार थप १४१ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको तीन हजार १ सय २२ पिसिआर परिक्षणका क्रममा थप १४१ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ५०, ललितपुरमा ७ र भक्तपुरमा थप १ जना संक्रमित थपिएका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । त्यस्तै थप ८२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७२ हजार ६१२ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म तीन हजार २७ संक्रमित निको भएका छन् ।
नेपाल हाल १३ सय ४१ जना आइशोलेशन र ५६ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २२ लाख ६४ हजार २६८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response सोमवार, चैत्र १६, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३