-
प्रधानमन्त्री केपी शार्म ओली दशरथ रंगशाला पुगेका छन् । नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न ओली रंगशाला पुगेका हुन् । त्रिदेशिय फुटबलको उपाधिका लागि नेपाल र बंगलादेश अहिले भिडिरहेका छन् । त्रिदेशीय फुटबल अन्तर्गत फाइनल खेलमा अहिले नेपाल र बंगलादेशले प्रतिस्पर्धा गरिरहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलमा नेपालले सन्जोक राईको गोलबाट अग्रता बनाएको छ । खेलको १८ औं मिनेटमा नेपालका सन्जोक राईले डिबक्स नजिकको बल गोलमा परिणत गरेका थिए । उनले सुनिल बलले हानेको कर्नर किक बंगलादेशका खेलाडीमा लागेर फिर्ता आएको बलबाट गोल गरेका थिए ।यसअघि खेलको १३ औं मिनेटमा नेपालका त्रिदेव गरुङले डिबक्स भित्रको बल पोष्टमा हाने पनि आउट गएको थियो ।
News Desk 0 response सोमवार, चैत्र १६, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३