समाचार
नेपालमा बिहीबार थप १५२ जनामा कोरोना पुष्टि
नेपालमा बिहीबार थप १५२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ४६१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु हुुँदा हालसम्म नेपालमा...
बिहिबार, चैत्र १९, २०७७काठमान्डौको फोहोर अझै नउठ्ने,सिसडोल बासि र काठमाडौं महानगरबीचको वार्ता असफल
काठमाडौं उपत्यकाको फोहोर मैला बिसर्जनमा नुवाकोटको ओखरपौवा स्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध नहटने भएको छ ।सिसडोलबासि र काठमाडौं महानगरपालिकाबीच भएको वार्ता असफल भएपछि सिसडोल ल्याण्डफिल्ड क्षेत्रका स्थानीयले फोहोर बिसर्जनमा गर्दै आएको अवरोधलाई...
बिहिबार, चैत्र १९, २०७७खेल मैदानमा निर्माण कम्पनीले मापदण्ड विपरित बालुवा उत्खनन गर्दै
चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा निर्माण कम्पनीले मापदण्ड विपरित बालुवा उत्खनन गरिरहेको पाइएको छ । निर्माण कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले नगरपालिकासँग भएको सम्झौता वितरित जमिनको तहभन्दा करिब २५-३० फिट तल गएर बालुवा...
बिहिबार, चैत्र १९, २०७७जीतपुरमा ४० जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
धनकुटा । महालक्ष्मी नगरपालिका जीतपुर धनकुटामा ४० जनाको मोतियाविन्दुको स्थानीय तहमै निःशुल्क शल्यक्रिया गरिएको छ ।रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटासँग सहकार्य गरी महालक्ष्मी नगरपालिकाले नगरका सबै वडामा आँखा जाँच शिविर सञ्चालन गरेर मोतियाविन्दु भएकाहरुको...
बिहिबार, चैत्र १९, २०७७काठमाडौंबाट बालाजु नाका हुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेख राख्न सुचना केन्द्र बन्दै
काठमाडौंबाट बालाजु नाका हुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेख राख्न बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब १ करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना...
बुधबार, चैत्र १८, २०७७उपत्यकाको कोरिडोमा सवारी पार्क गर्नेहरु सावधान !
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले बुधबार एक कार्यक्रमका वीच कोरिडोर सडक व्यवस्थापन टोली परिचालन गरेको छ । उपत्यकाको मुख्य कोरिडोरहरु...
बुधबार, चैत्र १८, २०७७आगामी जेठ २५ देखि असार ७ गतेसम्म १२ औं राष्ट्रिय जनगणना हुदै
राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ । सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा गणकलाई प्रत्येक घरदैलोमा पुुगेर वास्तविक तथ्यका आधारमा...
बुधबार, चैत्र १८, २०७७नेपालमा कोरोना जोखिम बढ्दै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन निर्देशन दिएको छ । बुधबार कोभिड–१९ मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले कोभिड संक्रमण बढ्न सक्ने भन्दै देशैभरका प्रमुख जिल्ला अधिकारीहरुलाई...
बुधबार, चैत्र १८, २०७७बुढानिलकण्ठमा प्रचण्ड-देउवाबीच भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो बुढानिलकण्ठमा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका माओवादी अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता...
मङ्लबार, चैत्र १७, २०७७कोरोनाको दोस्रो डोजको खोप वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्राध्यापक डा जागेश्वर गौतमले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको...
मङ्लबार, चैत्र १७, २०७७-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




