-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन निर्देशन दिएको छ । बुधबार कोभिड–१९ मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले कोभिड संक्रमण बढ्न सक्ने भन्दै देशैभरका प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला आयोजना गर्न नदिन अनुरोध गरे ।
चैत १८ गते बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस) बैठकबारे जानकारी गराउदै उनले सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्न र सरकारी प्रयोगशालामा जनशक्ति आवश्यकता भए जनशक्तिका लागि थप रकम माग गर्न सक्ने बताए ।
पछिल्लो तथ्थ्यांक अनुसार नेपालमा बुधबार थप १ सय ६२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ३ सय ९ पुगेको छ । त्यस्तै थप ५९ जना संक्रमितले कोरोना जितेका छन् । हालसम्म नेपालमा दुई लाख ७२ हजार ७ सय ८६ जना संक्रमित निको भएका छन् ।
गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन, नेपालमा हालसम्म तीन हजार तीस जनाले कोरोनाका कारण नेपालमा ज्यान गुमाएका छन् । नेपालमा हाल १४ सय ९३ जना आइशालेशन र ५९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ७१ हजार ३२७ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बुधबार, चैत्र १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३

कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३
-
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३