-
नेपालमा बिहीबार थप १५२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ४६१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु हुुँदा हालसम्म नेपालमा तीन हजार ३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई लाख ७२ हजार ८५१ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा १५ सय ७९ जना आइशालेशन र ६३ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख ७५ हजजार ५४० वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
News Desk 0 response बिहिबार, चैत्र १९, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३