समाचार

वायु प्रदूषण अत्याधिक भएपछि भोलिदेखि ४ दिन देशभर विद्यालय बन्द हुने

केही दिनदेखि बढेको वायु प्रदूषणका कारण सरकारले विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई जोगाउनका लागि विद्यालय बन्द गर्ने बारे छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।चीन सरकारले...

चीनले अनुदानमा उपलब्ध गराएको खोप काठमाडौं आइपुग्यो

चीन सरकारले अनुदानमा उपलब्ध गराएको आठा लाख मात्रा कोरोना खोप लगायतका सहायता सामग्री काठमाडौं आइपुगेको छ ।खोप लिएर नेपाल बायुसेवा निगमको वाइडबडी जहाज विहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । त्रिभुवन...

गुगल म्यापले बल्ल देखायो नेपालको चुच्चे नक्सा

गुगल म्यापले बल्ल नेपालको चुच्चे नक्सा आफ्नो म्यापमा समावेश भएको देखिएको छ।गत वर्ष नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले हाल आएर आफ्नो म्यापमा समावेश गरेको हो।गुगलले नेपालले नयाँ नक्सामा दावी गरेको भू–भागलाई...

अहिलेको शिक्षाको अवस्था राम्रो भएन :पूर्वराष्ट्रपति डा. रामवरण यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको अहिलेको शिक्षाको अवस्था राम्रो नभएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले देशको अहिलेको शिक्षा राम्रो नभएको र पूर्वी मधेसको शिक्षा सबैभन्दा बढी...

विश्वकै सबैभन्दा बडी वायु प्रदूषण नेपालमा ! सावधानी अपनाउ

शुक्रबारदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा वायु प्रदूषण ह्वात्तै बढेको छ । हावामा धूलोका कण तथा धुवा समेत मिसिएपछि वायुको स्तर निकै खस्किएको हो । शुक्रवारदेखि बिग्रिएको वायु प्रदूषण अझै केहि दिन रहन...

नेपाल पत्रकार महासंघको नया कार्यसमितिका लागि शनिबार मनोनयन दर्ता

नेपाल पत्रकार महासंघको नया कार्यसमितिका लागि शनिबार मनोनयन भएको छ ।शनिबार महासंघको कार्यालयमा महासंघको बिभिन्न पदका लागि मनोनयन दर्ता भएको हो । उम्मेद्वार उपर दाबी विरोध चैत १७ गते दिउँसो १ बजेसम्म गर्न सकिने...

पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउसो बसेको बैठकले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उप–मेयर,...

नेपालमा शनिबार थप ८५ जनामा कोरोना पुष्टि

नेपालमा शनिबार थप ८५ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ ।...

जनताको कठघरामा नेताहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा दाहालले संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन...

पूर्वमन्त्री नवीन्द्र राज जोशीको अन्तिम विदाई (भिडियो सहित)

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्र राज जोशीको अन्तिम विदाई गरिएको छ । अन्तिम विदाइ अघि पशुपति आर्यघाटमा जोशीको पार्थिव शरिरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएका थिए । त्यसअघि जोशीको पार्थिव...

4565