समाचार
डिशहोमका यी ग्राहकले पाउनेछन् अब सित्तैमा इन्टरनेट
डिशहोमले ग्राहकका लागि सित्तैमा १० एमबीपीएस गतिको इन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोम फाइबरनेटले सेवा सुरु गरेसँगै डिशहोम फाइबरनेट उपलब्ध ठाउँमा रहेका ग्राहकले निःशुल्क इन्टरनेट पाउने भएका हुन् । कम्पनीका अनुसार यो अफरअन्तर्गत...
शुक्रबार, चैत्र १३, २०७७अब पार्टी लामो समयसम्म मौन बस्न हुदैन: प्रमुख सचेतक बालकृष्ण खाँण
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अब पार्टी लामो समयसम्म मौन बस्न नहुनेमा बताएका छन् । उनले पछिल्लो समय देश राजनीतिक रुपमा अनिर्णयको बन्दी भैरहेका बेला कांग्रेसको मौनता घातक हुने बताएका हुन् । शुक्रबार...
शुक्रबार, चैत्र १३, २०७७कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने
कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको...
शुक्रबार, चैत्र १३, २०७७बिरामी लिएर जाँचका लागि आएको एक महिला माथि चिकित्सकले गरे दुव्र्यवहार,अस्पतालले ग¥यो निलम्बन
१३ चैत, सप्तरी । सप्तरीमा एक जना बिरामीलाई भेट्न आएकी महिलासँग चिकित्सकले यौन दुव्र्यबहार गरेका छन् । दुव्र्यबहार गर्ने चिकित्सकलाई अस्पतालले तत्कालै निलम्बन गरेको छ । सदरमुकाम राजविराजस्थित छिन्नमस्ता अस्पताल प्रालिमा कार्यरत चिकित्सक डा....
शुक्रबार, चैत्र १३, २०७७पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना हुने
नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । नेत्रज्योति दिवसको अवसरमा शुक्रबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव भरतबहादुर चन्दले...
शुक्रबार, चैत्र १३, २०७७समाज रुपान्तरण गर्ने शिक्षा आजको आवश्यकता: विजुक्छे
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समाज रुपान्तरण गर्ने शिक्षा आजको आवश्यकता रहेको बताएका छन । शुक्रबार काठमाडौंको किर्तिपुरमा नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सवै शक्ति देश र जनतामा...
शुक्रबार, चैत्र १३, २०७७शुक्रबार काठमान्डौ उपत्यकाको वायु प्रदूषण विश्वकै सबैभन्दा खराब (भिडियो सहित)
शुक्रबार काठमान्डौको मौसम धुम्मिएसँगै उपत्यकाको वायु प्रदूषणको मात्रा एकाएक बढेको छ। जसले गर्दा सर्वसाधारणहरुलाई घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ । काठमान्डौ बाट केहि पर मातातीर्थमा समेत आखा पीरो पीरो भएको हाम्रा...
शुक्रबार, चैत्र १३, २०७७एमाले र माओवादी बिचको फुटपछि सत्ताको लागि भैरहेको कसरत अपबित्र हुने :कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले र माओवादी बिचको फुटपछि सत्ताको लागि भैरहेको कसरत अपबित्र हुने बताएका छन् । गृह जिल्ला मकवानपुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले दुबै पार्टिलाई जनताले दिएको मतको कदर नभएपछि...
शुक्रबार, चैत्र १३, २०७७दीपाश्री निरौला र सरोज खनालको फेसबुक ह्याक
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक ह्याक भएको छ।ह्याकरले फेसबुक र इन्स्टाग्राम ह्याक गरेर म्यासेजमार्फत् पैसा मागेका छन्। फेसबुक ह्याक भएपछि दीपाश्रीले महानगरीय अपराध महाशाखामा उजुरी दिएकी छिन्। दीपाश्रीको फेसबुक...
बिहिबार, चैत्र १२, २०७७संसदीय समितिले निर्माणाधीन अपर तामाकोशी जलविधुत आयोजनाको स्थलगत अवलोकन गर्ने
संसदीय समितिले निर्माणाधीन अपर तामाकोशी जलविधुत आयोजनाको स्थलगत अवलोकन गर्ने भएको छ । सिंहदबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले अपर तामाकोशीको निर्माण र बिधुत उत्पादन क्षमताका बिषयमा अध्ययन गर्न...
बिहिबार, चैत्र १२, २०७७-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




