-
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समाज रुपान्तरण गर्ने शिक्षा आजको आवश्यकता रहेको बताएका छन । शुक्रबार काठमाडौंको किर्तिपुरमा नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सवै शक्ति देश र जनतामा समर्पित भएमात्र मुलुक बलियो हुने तर्क गरेका हुन । सवै बिषयमा सरकारको मुख ताक्नु भन्दा पनि समाज रुपान्तर र देशको बिकासमा सवैले आफ्नो ठाँउबाट योगदान गर्नुपर्ने अध्यक्ष बिजुक्छेको भनाइ छ ।
अध्यक्ष विजुक्छेले अहिले देशको शत्रु कालाबजारी र भ्रष्टाचारी नै भएकाले यसलाई समाजबाट नै निर्मुल पार्नुपर्ने धारणा पनि राखे । बिजुक्छेले राजनीतिक व्यक्तित्वमा नागरिक भावनालाई प्राथमिकतामा राख्ने शक्ति हुनुपर्ने बताए ।
News Desk 0 response शुक्रबार, चैत्र १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२