-
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक ह्याक भएको छ।ह्याकरले फेसबुक र इन्स्टाग्राम ह्याक गरेर म्यासेजमार्फत् पैसा मागेका छन्। फेसबुक ह्याक भएपछि दीपाश्रीले महानगरीय अपराध महाशाखामा उजुरी दिएकी छिन्।
दीपाश्रीको फेसबुक ह्याक गरेर ह्याकरले ‘छक्कापञ्जा’का सह–निर्माता सुमन गिरीलाई मेरो भाइ बिरामी भयो एक लाख रूपैयाँ दिनू भनेर म्यासेज गरेको कलाकार दिपकराज गिरीले जानकारी दिए।
News Desk 0 response बिहिबार, चैत्र १२, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३