-
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अब पार्टी लामो समयसम्म मौन बस्न नहुनेमा बताएका छन् । उनले पछिल्लो समय देश राजनीतिक रुपमा अनिर्णयको बन्दी भैरहेका बेला कांग्रेसको मौनता घातक हुने बताएका हुन् । शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा नेता खाँणले नेपाली राजनीतिले जनतामा निराशा आउन थालेको भन्दै यसले नयाँ विस्फोट हुन सक्ने बताए ।
नेता खाँणले असंबैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीलाई एक मिनेट पनि सत्तामा रहने नैतिक अधिकार नभएको बताए । संविधान नमान्नेलाई प्रधानमन्त्री बन्ने हक छैन भन्दै उनले संविधान माथि नै प्रहार गर्ने पक्षसँग सहकार्य हुन नसक्ने पनि स्पष्ट पारे ।
नेता खाँणले संविधान स्वीकार नगर्ने व्यक्ति प्रधानमन्त्री हुनै नसक्ने भन्दै अब काँग्रेसले संविधानको रक्षा गर्न कोसँग मिलेर अगाडि बढ्ने निक्र्योल गर्नुपर्ने बताए ।
News Desk 0 response शुक्रबार, चैत्र १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३