-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले र माओवादी बिचको फुटपछि सत्ताको लागि भैरहेको कसरत अपबित्र हुने बताएका छन् । गृह जिल्ला मकवानपुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले दुबै पार्टिलाई जनताले दिएको मतको कदर नभएपछि अहिले मत बिपरीत अन्य पार्टिसँग सरकारलाई टिकाउनका लागि भैरहेको कसरत अपबित्र भएको बताएका हुन ।
पार्टी विभाजनपछि गठबन्धन गरेर सरकार बनाउनु भनेको जनताको म्याण्डेड बिपरीत हुने अध्यक्ष थापाको भनाइ छ । ताजा जनादेशको लागि चुनाबमा जानुपर्ने भन्दै चुनाबबाट मात्र देशको संकट टर्ने उनले दावी गरे ।
अध्यक्ष थापाले शान्ति र स्थायित्वका लागि जनताले दुबै पार्टिको लागि दुई तिहाई बहुमत दिएपनि जनतामा सकारात्मक परिवर्तन अनुभुति दिन नसकेको पनि बताए । सत्ता, कुर्सि र भ्रष्टाचारको झगडामा जनताको अभिमत पाएको पार्टि तिन चिरामा बाढिनुले मुलुक थप संकटमा परेको उनको भनाइ छ । प्रमुख प्रतिपक्ष काग्रेस किम कर्तव्य बिभुख, निरीह र लाचार देखिएको आरोप पनि अध्यक्ष थापाले लगाए । कार्यक्रममा राप्रपाका नेता तथा पुर्बगृहमन्त्री बुद्धिमान तामाङ, पुर्ब मन्त्री बिक्रम पाण्डेले बैशाखमा हुने पार्टिको महाधिवेशन केन्द्रित कार्यक्रममा लागेको बताए ।
News Desk 0 response शुक्रबार, चैत्र १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३