-
केही दिनदेखि बढेको वायु प्रदूषणका कारण सरकारले विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई जोगाउनका लागि विद्यालय बन्द गर्ने बारे छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘वायु प्रदूषण बालबालिकाहरुका लागि हानिकारक छ, केही दिन विद्यालयहरु बन्द गर्ने विषयमा छलफल भइरहेको छ, चाँडै निर्णय हुन्छ ।’
News Desk 0 response सोमवार, चैत्र १६, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३