• नेपाल पत्रकार महासंघको नया कार्यसमितिका लागि शनिबार मनोनयन भएको छ ।शनिबार महासंघको कार्यालयमा महासंघको बिभिन्न पदका लागि मनोनयन दर्ता भएको हो । उम्मेद्वार उपर दाबी विरोध चैत १७ गते दिउँसो १ बजेसम्म गर्न सकिने महासंघले जनाएको छ । त्यस्तै चैत्र १७ गते साँझ उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने तालिका छ ।पत्रकार महासंघको मिति २०७७ चैत २५ गते निर्वाचन हुँदैछ ।

4565