मुख्य खबर

नेपालमा थप ३ सय ५१ जनामा कोरोना संक्रमण,९ जनाको मृत्यु

नेपालमा थप ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १३ र १ हजार ४ सय ४५ जनाको एन्टिजेन...

दशौं महाधिवेशनमा आफूले उम्मेदवारी दिने निर्णय गरिनसकेको ओलीको प्रतिक्रिया

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको दशौं महाधिवेशनमा आफूले उम्मेदवारी दिने निर्णय गरिनसकेको बताएका छन् । अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर आफूप्रति आदर, सम्मान र स्नेहभाव देखाएको प्रतिक्रिया समेत दिए...

शिक्षकलाई राजनीति गर्न दाहालको दिए अनुमती

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन् । मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन...

प्रधानन्यायाधीस राणाको राजिनामामाग्दै नेपाल बार एसोसियनद्वारा देशब्यापी विरोध

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाको राजिनामा माग गर्दै नेपाल बार एसोसियनले आजवाट देशब्यापी विरोध थालेको छ । शान्तिपूर्ण धर्नामा प्रहरीले दमन गरेको भन्दै आक्रोशित बारले शुक्रबारसम्म देशव्यापी विरोध प्रदर्शन गर्न लागेको हो । बारले सर्वोच्च...

मूल्यवृद्धिप्रति माधवकुमार नेपालले किन देखाए अहिले आएर चासो ?

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् । आईतवार विद्यार्थी संगठनका नेतासँग भएको भेटमा अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।...

सुनसरी खोला सिचाई आयोजनालाई पूर्णता दिन सरकारले आगामी बजेटमा रकम विनियोजन गर्ने

प्रधानमन्त्री शेरवहादुर देउवाले विपी कोइरालाले सुरु गरेको सुनसरी खोला सिचाई आयोजनालाई पूर्णता दिन नेपाल सरकारले आगामी बजेटमा रकम विनियोजन गर्ने वताएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले सुनसरी र मोरगंका कृषि योग्य...

७ प्रदेशमा रेबिज खोप सुरु

सरकारले आजबाट सातै प्रदेशमा रेबिजविरुद्धको खोप सेवा सुरु गरेको छ । रेबिजविरुद्धको इम्युनोग्लोबुलिन खोपलाई प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म पुर्याउने रणनीतिका साथ आइतवारबाट सातै प्रदेशमा सेवा सुरु गरिएको हो । स्वास्थ्य तथा जनसंख्या...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दविच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दविच आज भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा दाहाल भएको भेटमा समसामयिक राजनीतिक परिस्थिती, पार्टी एकता लगायतका विषयमा केन्द्रीय भएर छलफल भएको हो...

योगगुरु रामदेव चन्द्रागिरिमा, के के गरे हेर्नुस

योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गर्नुभएको छ । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बस्नुभएको हो । शुक्रबार साँझ त्यहाँ पुग्नुभएका उहाँलाई चन्द्रागिरि...

आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन राखेको दाहालको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको आरोप लगाएका छन् । रौतहटमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले एमालेले माओवादी र आफूलाई सिध्याउन खोजे पनि जनताको अगाडि...

4565