-
जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न दबाब दिदैँ जुम्लाबासीले काठमाडौंमा सांस्कृतिक र्याली निकालेका छन् । मंगलवार जुम्लाका प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतको नेतृत्वमा जुम्लाका जनताले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयसम्म सांस्कृतिक र्याली निकालेका हुन् । स्थानिय झाँकी, बाजागाजा र नाँचगानसहित ¥याली गरिएको थियो ।
जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न पटक पटक विद्युत प्राधिकरणलाई अनुरोध गर्दा पनि नसुनेको भन्दै सरकार र विद्युत प्राधिकरणलाई सुनाउनका लागि बाजागाजासहिहत ¥याली गर्नुपरेको महतले बताए ।
उनीहरुले जुम्लाका सम्पूर्ण बस्तीहरुमा विद्युत प्रशारण लाइनको बिस्तार गर्न र मिटर लगायतका आवश्यक सामग्री उपलब्ध गराउन बिद्युतलाई ज्ञापन पत्र समेत बुझाएका छन ।
News Desk 0 response मङ्लबार, मंसिर २१, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३