-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ दलहरु नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने पक्षमा नरहेको दावी गरेका हुन । मंगलबार छलपल गर्न ओली निवास बालकोट पुगेको नेपाल बार एशोसिएशन र सर्वोच्च बारको टोलीसँग प्रतिक्रिया दिँदै उनले जबरालाई हटाउन संसदमा महाअभियोग प्रस्ताव नै नआउने ठोकुवा समेत गरे ।
अध्यक्ष ओलीले अदालतसँग आफुले कुनै लेनदेन नगरेको बताए । एकपक्षीय ढंगले प्रधानन्यायाधीशको राजीनामा माग्दैमा न्यायालयमा सुधार नआउने उनको दावी छ ।अध्यक्ष ओलीले प्रधानन्यायाधीशलाई हटाएपछि आफ्नो सरकारका पालाका संवैधानिक नियुक्तिहरू खारेज गर्ने सेटिङ भैसकेको आारोप समेत लगाए ।
News Desk 0 response मङ्लबार, मंसिर २१, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३