मुख्य खबर
नयाँ नेतृत्व चयनका लागि एमाले महाधिवेशनको रौनक
नयाँ नेतृत्व चयनका लागि भोलीदेखि १२ गतेसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ । ५ लाख जनसहभागिता गराउने गरी एमालेले शुक्रबार चितवनमा महाधिवेशन उदघाटन गर्दैछ । चितवनमा आयोजना हुन लागेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि...
बिहिबार, मंसिर ९, २०७८महाधिवेशनको तयारी भव्य
नयाँ नेतृत्व चयनका लागि भोलिदेखि १२ गतेसम्म चितवनमा एमालेको १० औँ महाधिवेशन हुँदैछ । ५ लाख जनसहभागिता गराउने गरी एमालेले शुक्रबार भव्य समारोहबीच महाधिवेशनको उद्घाटन गर्दैछ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा...
बिहिबार, मंसिर ९, २०७८बार एसोसिएसनको नेतृत्वमा विभिन्न संघसंस्थाहरुले गरे बालुवाटार न्याय मार्च
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा देखिएको समस्याबाट नपन्छिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकाछन् । बिहीवार नेपाल बार एसोसिएसनको नेतृत्वमा विभिन्न संघसंस्थाहरुले गरेको ‘बालुवाटार न्याय मार्च’ लाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर...
बिहिबार, मंसिर ९, २०७८सूर्य चिन्हमा ग्रहण लागिसकेकाले धाक नदेखाउन ओलीलाई नेपालको चेतावनी
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन् । बुधबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दैै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागिसकेको भन्दै...
बुधबार, मंसिर ८, २०७८पाँच मुलुकका राजदूतले बुझाए राष्ट्रपती समक्ष ओहोदाको प्रमाणपत्र
पाँच विभिन्न मुलुकका गैरआवासीय राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमणपत्र पेश गरेका छन् । राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहमा सिंगपोर, न्यूजिल्यान्ड, टर्की, रोमानिया र होली सीका राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
बुधबार, मंसिर ८, २०७८समिट एयरको दादागिरीका कारण हुम्लामा चामलको समस्या
हुम्लामा सञ्चालन हुँदै आएको समिट एयरको दादागिरिका कारण हुम्लामा खाद्यान्नको समस्या भएको छ । समिट एयरले सीमित निजी विमान कम्पनीको सिन्डिकेट तोड्दै गएपछि हुम्लामा सरकारी अनुदानको चामल ढुवानी हुन नसकेको हो । एउटा निजि...
बुधबार, मंसिर ८, २०७८सर्वोच्च अदालतमा भइरहेको आन्दोलनलाई ओलीले दिए पाँच दलीय छटपटीको संज्ञा
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनलाई पाँच दलीय छटपटीको संज्ञा दिएका छन् । काठमाडौंमा आयोजित साइबर सर्कलको घोषणा कार्यक्रममा ओलीले बिषय सर्वोच्च अदालतको भए पनि सत्तारुढ पाँच दलको छटपटी भएको टिप्पणी...
बुधबार, मंसिर ८, २०७८गोला प्रक्रियाद्वारा इजलास गठन गर्ने मिति तोक्नका लागि बिहीबार फुलकोट बोलाउने निर्णय
सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरूले गोला प्रक्रियाद्वारा इजलास गठन गर्ने मिति तोक्नका लागि बिहीबार पूर्ण बैठक (फुलकोर्ट) बोलाउने निर्णय गरेका छन् । बुधबार छलफल गरेका उनीहरूले गोला प्रक्रियाद्वारा इजलास गठन गर्नका लागि बिहीबार फूलकोर्ट...
बुधबार, मंसिर ८, २०७८नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने
नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको...
मङ्लबार, मंसिर ७, २०७८प्रधानमन्त्रीसँग युरोपेली सङ्घका उच्च अधिकारीको भेट, विकास सहायता नघट्ने
प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले शिष्टाचार भेट गरेकाछन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–युरोपेली सङ्घबीचको सहकार्य र साझेदारी, व्यापार, नागरिक उड्डयन...
मङ्लबार, मंसिर ७, २०७८-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३




