-
राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् । चर्चीत अभिनेत्रीसमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भएकिछिन् ।अन्तिम मतपरिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १६४० मत ल्याएकी छन् । पराजित भएपछि प्रतिक्रिया दिँदै रेखाले राप्रपालाई कमल थापाको कोठेबारीबाट निकालिएकोमा खुसी व्यक्त गरिन् ।‘राप्रपालाई कमल थापाको कोठेबारीबाट निकालियो, यसैमा खुसी छु’, उनले भनिन् ।
News Desk 0 response आइतवार, मंसिर १९, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३