मुख्य खबर

यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन

इटहरी । विश्वप्रसिद्ध दुईपाङ्ग्रे सवारी साधन निर्माता यामाहाको ७१औँ वार्षिकोत्सव तथा यामाहा डे–२०२६ को अवसरमा इटहरी स्थित तिरुपति अटो सिटी यामाहा शोरुमले रक्तदान कार्यक्रम आयोजना गरेको छ।सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि,...

उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा

इटहरी । इटहरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असार २७ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप तातिएको छ। अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले नेतृत्वको साझा समूहबाट महिला सदस्य पदकी उम्मेदवार...

इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई पदाधिकारी निर्विरोध

इटहरी । उद्योगी तथा व्यवसायीहरूको साझा संस्था इटहरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ ।असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार...

वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग

इटहरी । सौन्दर्यकला क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय इटहरी–६ स्थित स्वप्नील ब्यूटी क्लिनिक एन्ड ट्रेनिङ इन्स्टिट्युटले आफ्नो २६औँ वार्षिकोत्सव औपचारिक समारोहभन्दा फरक शैलीमा सामाजिक सेवामूलक कार्यक्रम आयोजना गर्दै मनाएको छ। वार्षिकोत्सवको अवसरमा इन्स्टिट्युटले...

व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी असार २७ गते हुने निर्वाचनको माहोल दिनप्रतिदिन तातिँदै गएको छ। अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेको नेतृत्वमा रहेको साझा समूहले आफ्नो चुनावी अभियानलाई तीव्र बनाइरहेको बेला वाणिज्य सदस्य...

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी असार २७ गते हुने निर्वाचनको माहोल तातिँदै जाँदा साझा समूहबाट वाणिज्य सदस्य पदका उम्मेदवार महेश थापा व्यवसायीमाझ सक्रिय चुनावी अभियानमा जुटेका छन्। विगत १७ वर्षदेखि इटहरीमा आयुर्वेद...

राष्ट्रिय धान दिवसमा होटल तथा लज व्यवसायी समिति इटहरीद्वारा दही–चिउरा खुवाउँदै कृषिप्रति सम्मान

इटहरी। राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने परम्परालाई निरन्तरता दिदै होटल तथा लज व्यवसायी समिति इटहरीले शुभकामना आदानप्रदानसँगै दही–चिउरा खाने कार्यक्रम आयोजना गरेको छ।इटहरी–२० स्थित होटल पल्पसामा आयोजित कार्यक्रम समितिका अध्यक्ष दिपक पोख्रेलको अध्यक्षतामा...

स्मार्ट अभिभावकत्व’ अभिमुखीकरणमा १ हजार ४ सय अभिभावक सहभागी, “विद्यालय पठाएर मात्रै अभिभावकको दायित्व सकिँदैन”

इटहरी । आधुनिक प्रविधिको बढ्दो प्रयोग, बदलिँदो सामाजिक परिवेश र बालबालिकामा देखिन थालेका व्यवहारगत चुनौतीलाई मध्यनजर गर्दै विश्व आदर्श एकेडेमीले आयोजना गरेको ‘स्मार्ट अभिभावकत्व बालबालिका हुर्काउने प्रभावकारी तरिका’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ...

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा

इटहरी । उद्योगी तथा व्यवसायीहरूको साझा संस्था उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको माहोल उत्कर्षमा पुगेको छ। असार २७ गते हुने निर्वाचन नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले चुनावी...

व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल

इटहरी । उद्योगी–व्यवसायीहरूको साझा संस्था उद्योग वाणिज्य संघ, इटहरीको असार २७ गते हुने निर्वाचनको माहोल दिनप्रतिदिन तातिँदै गएको छ। अध्यक्षसहित विभिन्न पदका उम्मेदवारहरूले घरदैलो, भेटघाट र चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै मतदातामाझ पुगिरहेका छन्। यसैक्रममा...

4565