मुख्य खबर

उद्योग वाणिज्य संघ इटहरीमा इतिहास रचियो गायत्री कटवाल भण्डारी पहिलो महिला अध्यक्ष निर्वाचित

इटहरी। उद्योग वाणिज्य संघ इटहरीको ३४ वर्षे इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ। शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्वजनिक हुँदा गायत्री कटवाल भण्डारी अध्यक्षमा निर्वाचित भएसँगै संघले आफ्नो पहिलो महिला...

सेक्रेट हार्ट इङ्ग्लिस स्कुलद्वारा एसईईका उत्कृष्ट ३९ विद्यार्थी सम्मानित ४ जीपीए ल्याउने अमुल्य निरौलालाई ५१ हजार नगद सहित सम्मान

इटहरी । सेक्रेट हार्ट इङ्ग्लिस स्कुल, इटहरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै प्रेरणादायी कार्यक्रम आयोजना गरेको छ । विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा एसईई उत्तीर्ण ३९ जना...

शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग

इटहरी। नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा ९सञ्चालन तथा व्यवस्थापन० नियमावली, २०८३’ प्रति नेपाल शैक्षिक परामर्श संघ, पूर्वाञ्चल शाखाले गम्भीर असन्तुष्टि जनाएको छ। नेपाल शैक्षिक...

इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि असार २७ गते शनिबार हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले नेतृत्वको साझा समूहले होटेल इन्टुरिष्ट प्यालेसमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको...

स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार

इटहरी– लामो समयदेखि स्वास्थ्य सेवा र औषधि व्यवसायमार्फत इटहरीवासीको विश्वास जित्दै आएका इटहरी मेडिकलका सञ्चालक बलबहादुर न्यौपाने यसपटक उद्योग वाणिज्य संघ इटहरीको सदस्य पदका उम्मेदवार बनेका छन्। अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेको समूहबाट चुनावी...

कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित

विराटनगर । खेलकुद मार्फत कोशी प्रदेशको नाम राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने खेलाडीहरूको योगदानको सम्मान स्वरूप प्रदेश खेलकुद विकास बोर्डले विशेष सम्मान तथा प्रोत्साहन कार्यक्रम आयोजना गरेको छ ।प्रदेश खेलकुद विकास बोर्ड, कोशी...

काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनका अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेले व्यवसायी सुरक्षा कोष स्थापना, संघलाई पूर्ण डिजिटल बनाउनेदेखि घरबहाल करको दीर्घकालीन समाधान खोज्नेसम्मका प्रतिबद्धतासहित १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरेका छन्।...

सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण

इटहरी। सार्वजनिक सवारी साधनलाई सफा, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले नेपाल यातायात मजदुर संघ इटहरी इकाई कमिटीले लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा प्रयोग हुने २५० वटा डस्टबिन वितरण गरेको छ। बस, माइक्रोबस...

२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा

इटहरी । नजिकीदै गरेको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन अभियानसँगै २३ वर्षदेखि व्यवसायमा सक्रिय उषा सेढाई सत्याल पनि चुनावी मैदानमा उत्रिएकी छन्। इटहरी–६ मा रहेको अम्बे इन्टेरप्राइजेज पुस्तक, स्पोर्ट्स तथा स्टेशनरी सञ्चालन गर्दै आएकी...

अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश

इटहरी । अपाङ्गता भएका व्यक्तिहरूको खेल प्रतिभा, आत्मविश्वास र सामाजिक सहभागितालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तीनदिने १२औँ व्हिलचेयर बास्केटबल प्रशिक्षण तथा प्रतियोगिता सम्पन्न भएको छ ।स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजना तथा कोशी प्रदेश...

4565