मुख्य खबर

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान

इटहरी । विश्व आदर्श कलेज, इटहरीमा कक्षा–११ मा अध्ययनरत छात्रा दिलसा न्यौपाने ‘सुरक्षित यात्रा’ विषयक सचेतनामूलक कविता प्रतियोगितामा प्रथम भएकी छन्।आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश, विराटनगरको सहयोग तथा धनकुटा बहुमुखी क्याम्पसको आयोजनामा...

इटहरीमै बीबीए पढ्ने अवसर , सेक्रेड हार्ट कलेजमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन, डिजिटल प्रविधिसहित आधुनिक शिक्षाको सुरुवात

इटहरी । तीन दशकभन्दा लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको इटहरी–७ स्थित सेक्रेड हार्ट माध्यमिक विद्यालयले अब स्नातक तहमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीबीए कक्षा सञ्चालन गर्ने भएको छ। विद्यार्थीलाई उच्च शिक्षाका लागि...

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता निर्णायक

इटहरी । उद्योगी तथा व्यवसायीहरूको साझा संस्था उद्योग वाणिज्य संघ इटहरीको आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भएको छ। मनोनयन दर्तासँगै संघको नयाँ नेतृत्वका लागि चुनावी माहोल तातेको छ भने अध्यक्ष...

डिजिटल युगमा पर्यटन व्यवसायः इटहरीमा निःशुल्क डिजिटल मार्केटिङ, एआई र सामाजिक सञ्जाल व्यवस्थापन तालिम सुरु

इटहरी,। पर्यटन तथा होटल व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्दै प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले इटहरी–५ स्थित सत्सङ्ग प्यालेसमा निःशुल्क डिजिटल मार्केटिङ, एआई तथा सामाजिक सञ्जाल व्यवस्थापन सम्बन्धी तिन दिने तालिम सुरु भएको छ ।जिल्ला होटल...

औषधिमा बोनस, कमिसन र ठेक्काको जाल : स्वास्थ्य क्षेत्रमै उठे गम्भीर प्रश्न? बिरामीको हित कि व्यापारिक प्रतिस्पर्धा ?अत्यधिक बोनस,विरामी मारमा औषधी पसल मालामाल ?

कोशी प्रदेश। स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने औषधि व्यवसायमा पछिल्लो समय अत्यधिक बोनस, कमिसन र मूल्य निर्धारणको विषयले व्यापक बहस सिर्जना गरेको छ। बजारमा बिक्री भइरहेका केही औषधिहरूमा उत्पादक कम्पनीहरूले अस्वाभाविक रूपमा बोनस उपलब्ध...

अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न, ५ प्रतिभावान विद्यार्थी जिल्ला स्तरीय प्रतिस्पर्धाका लागि छनोट

इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) इटहरीको आयोजनामा अन्तर विद्यालय आधारभूत तह चित्रकला प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। विद्यार्थीहरूमा रहेको सिर्जनशीलता, कला प्रतिभा तथा कल्पनाशक्तिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा इटहरी नगरभित्रका...

तीन दशकको व्यवसायिक अनुभव लिएका, व्यवसायीको भरोसा बनेका नवराज काफ्ले, उवासंघ नेतृत्वको दौडमा

उद्योग वाणिज्य संघ इटहरी निर्वाचन–२०८३ इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचन–२०८३ मा अध्यक्ष पदका उम्मेदवार बनेका नवराज काफ्ले यतिबेला व्यवसायी समुदायका साझा उम्मेदवारका रूपमा चर्चामा छन्। “व्यावसायिक समृद्धिका सूत्रधार, आजको भरोसा भोलिको...

सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने

इटहरी । होटल तथा पर्यटन क्षेत्रमा रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले सुनसरीमा निःशुल्क बारिष्टा तालिम सञ्चालन हुने भएको छ। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको समन्वयमा नेपाल पर्यटन बोर्ड र संयुक्त...

सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने

इटहरी । होटल तथा पर्यटन क्षेत्रमा रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले सुनसरीमा निःशुल्क बारिष्टा तालिम सञ्चालन हुने भएको छ। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको समन्वयमा नेपाल पर्यटन बोर्ड र संयुक्त...

महिला उद्यमशीलता बढाउँदै सेभ द अर्थ, रामधुनीमा उत्पादन प्रदर्शनी

रामधुनी । एकीकृत सामुदायिक विकास कार्यक्रम २०८३ अन्तर्गत महिला समूह सदस्यहरुको उद्यमशीलता प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । रामधुनी नगरपालिका–२ कुम्याही स्थित शंकर आधारभूत विद्यालयको मैदानमा आयोजित उद्यमशीलता प्रदर्शनीमा विभिन्न तालिम मार्फत सीप सिकेर...

4565