मुख्य खबर

इटहरीमा पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया, होमस्टे र स्थानीय संस्कृतिमा जोड

इटहरी । पूर्वी नेपालको पर्यटन क्षेत्रको सम्भावना, चुनौती र प्रवद्र्धनका उपायबारे व्यापक छलफल गर्दै इटहरीमा पर्यटनकर्मी तथा व्यवसायीहरूको महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजनामा गाउँ पर्यटन...

नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित

इटहरी । इटहरी उपमहानगरपालिका–१२ खनार स्थित नीलकण्ठ एकेडेमीले नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका ८३ जना विद्यार्थीलाई स्वागत तथा सम्मान गर्दै वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको छ।विद्यालयका प्रिन्सिपल पंकजकुमार शाहको...

रोटर्याक्ट क्लब अफ इटहरीद्वारा सशस्त्र प्रहरीलाई २ लाख ५० हजार बराबरको विपद् राहत सामग्री हस्तान्तरण

इटहरी । विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले रोटर्याक्ट क्लब अफ इटहरीले सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालय, पकलीलाई विभिन्न विपद् ब्यवस्थापन तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ।रोटर्याक्ट...

सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान

उदयपुर । स्वच्छ वातावरणमा आन्तरिक पर्यटन प्रवद्र्धन तथा विद्यार्थीहरूबीच आपसी परिचय र उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले उदयपुरको बेलका रिसोर्टमा आयोजित एक विशेष कार्यक्रमबीच सीबी कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा एसईई परीक्षामा उत्कृष्ट...

प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न

इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सुनसरीको आयोजनामा विद्यालय व्यवस्थापन तथा कक्षा १ देखि ५ सम्मको मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण तथा कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इटहरी–४ स्थित दुर्गा पार्टी...

सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू

इटहरी । सुनसरी जिल्ला अदालतको आयोजनामा न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले न्यायिक संवाद कार्यक्रम सम्पन्न भएको छ। इटहरी–२ स्थित साधना प्रतिष्ठान नेपालको सभाहलमा आयोजित कार्यक्रममा अदालतका प्रतिनिधि, जनप्रतिनिधि तथा...

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा सञ्चालित एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत महिला समूह सदस्यहरूका बालबालिकालाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ।सेभ द अर्थ सुनसरीको आयोजना तथा इटिसि नेपालको सहयोगमा सञ्चालित कार्यक्रम...

सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि

इटहरी । नेपाली सेनाको सैनिक अस्पताल इटहरीले सञ्चालन गरेको मोतियाबिन्दु तथा आँखाका विभिन्न रोगहरूको निःशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको छ ।जेठ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको शिविरबाट सयौं सेवाग्राही लाभान्वित भएका छन्।शिविरमा नेपाली...

पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित

इटहरी । विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारी बोध तथा लोकतान्त्रिक संस्कारको प्रवद्र्धन गर्ने उद्देश्यले पिसजोन आवासीय माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्व चयन कार्यक्रम सम्पन्न गरिएको छ।विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका करिब ६ सय विद्यार्थीको...

4565