मुख्य खबर

सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधिशमाथि महाभियोग लगाए :कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधिशमाथि महाभियोग लगाइएको बताएकाछन् । शनिबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको घोषणा सभामा अध्यक्ष थापाले एमसीसी पास गर्न र सभामुखमाथिको मुद्धा अघि...

बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघ चितवन ल्याइयो

केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो । विशेष हेरविचार गर्ने...

गर्भवती महिलाको मृत्यु भएपछि उदयपुर अस्पतालमा तनाव

उदयपुर अस्पतालमा गएराति एक गर्भवती महिलाको मृत्यु भएपछि शुक्रबार तनाव भएको छ । उदयपुरगढी गाउँपालिका –६ की ३२ वर्षिया गर्भवती सिता राउत कार्कीको प्रसुती सेवा लिने क्रममा मृत्यु भएपछि परिवार र आफन्तले उपचारमा लापरबाही...

प्रधानमन्त्री देउवा एमालेतिर ढल्किएपछि एमसीसी पारित गर्नुपरेको अध्यक्ष दाहालको स्पष्टिकरण

एमसीसीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले बैठकमै एकअर्काको आलोचना गरेका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले एमसीसीको बचाउ गरेका थिए भने...

एमसीसी पास गरेको विरुद्धमा आठ वटा राजनीतिक दलहरुले गरे काठमाडौंमा बिरोध प्रर्दशन

एमसीसी संसदबाट पारित गरेको बिरोधमा विभिन्न आठ वटा राजनीतिक दलहरुले काठमाडौंमा बिरोध प्रर्दशन गरेका छन् । संसदबाट पारित गरिएको एमसीसी राष्ट्रघाती भएको उल्लेख गर्दै साना बाम राजनीतिक दलहरुले शुक्रबार काठमाडौंको टुँडिखेलमा बिरोध प्रर्दशन गरेका...

अष्ट्रेलियन स्पिनर शेन वार्नको निधन

अष्ट्रेलिया महान् स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा असामयिक निधन भएको छ । फक्स क्रिकेटका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ ।विश्वकै सर्वाधिक सफल लेगस्पिनर मानिने वार्नले अष्ट्रेलियाबाट १ सय ४५...

रुसले युक्रेनमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च

रुसले युक्रेनमा आफ्ना सेनाको उपस्थिति बढाएर मुख्य शहरमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १७ डलर पुगेको छ । बिहीबार प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३.५८ प्रतिशतले...

रुस युक्रेन युद्धमा नेपालले जे बोल्यो त्यो अपरिपक्व कूटनीति

रुस युक्रेन युद्धमा नेपालले जे बोल्यो, त्यो विषयका कारण सरकारले आलोचना खेप्यो,यस विषयमा नेपालका छिमेकी शक्ति राष्ट्र भारत र चीन युक्रेन विषयमा मौन रहँदा नेपाल युक्रेन पक्षमा उभियो । युद्धरत पक्ष र विपक्षमा उभिनु...

कावासोतीमा मृत अवस्थामा गैंडा फेला

नवलपरासीको कावासोतीमा मृत अवस्थामा गैंडा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर लामिचौरमा पर्ने कावासोती नगरपालिका– १० मा रहेको कृष्णसार मध्यवर्ती सामुदायीक वनमा पोथी गैंडा मृत फेला परेको हो । सामुदायिक वनको...

सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबको विजयी सुरुवात

मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुआत गरेको...

4565