-
नवलपरासीको कावासोतीमा मृत अवस्थामा गैंडा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर लामिचौरमा पर्ने कावासोती नगरपालिका– १० मा रहेको कृष्णसार मध्यवर्ती सामुदायीक वनमा पोथी गैंडा मृत फेला परेको हो ।
सामुदायिक वनको बेल घारी सोरहामा विहिबार निउरो टिपन गएका स्थानियहरुले मृत गैंडा देखे पछि वनका अध्यक्षलाई खबर गरेका थिए । निकुञ्ज प्रशासनका प्राविधिक टोलद्धारा मुचुल्का उठाई गैंडा गाढीएको छ ।
लौखनी रेञ्जर पोष्टका रेन्जर राम कुवरका अनुसार २ हप्ता पहिलेनै गैंडाको मृत्यु भएको हुदा शरिरको धेरै भाग सढेको छ । खाग र १० वटा खुर सुरक्षित रहेको छ । गैंडाको २ वटा खुर भएने जंगली जनावरले खाएको आसंङ्का गरिएको छ ।करिव २८ वर्षको पोथी गैंडा काल गतिका कारण मृत्यु भएको प्राविधीक टोलीले जनाएको हो ।
News Desk 0 response बिहिबार, फाल्गुन १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





