मुख्य खबर
फ्रेन्ड्स क्लव सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
फ्रेन्ड्स क्लव सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो । फ्रेन्ड्सलाई...
आइतवार, फाल्गुन २२, २०७८तनहुको दमौलीमा भएको आगलागीबाट ५ वटा घर जलेर नष्ट
तनहुको दमौलीमा भएको आगलागीबाट ५ वटा घर जलेर नष्ट भएको छ । ब्यास नगरपालिका–४ मा रहेको भुपाल हार्डवेयर र ज्योति हार्डवेयरबाट सल्केको आगोले अन्य घरमा पनि क्षति पुर्याएको हो । आगलागीबाट स्थानीय चन्द्रबहादुर गुरुङ,...
आइतवार, फाल्गुन २२, २०७८नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख रूपैयाँमाथि
नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख रूपैयाँमाथि पुगेको छ । आइतबार एकैदिन तोलामा २ हजार रूपैयाँले बढेर सुनको भाउ १ लाख रूपैयाँमाथि पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन...
आइतवार, फाल्गुन २२, २०७८जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा ‘महाभियोग सिफारिस समिति’ गठन
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा ‘महाभियोग सिफारिस समिति’ गठन भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । समितिमा एमालेका तर्फबाट विष्णु...
आइतवार, फाल्गुन २२, २०७८अनलाइन टिभी चलाउन ५ लाख तिरेर लाइसेन्स लिनुपर्ने, युट्यूव च्यानलहरु के हुन्छन् ?
अनलाइन टिभीहरुले अब इजाजतपत्र लिनुपर्ने भएको छ । सरकारले राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेर अनलाईन टिभीले ईजाजत लिनु पर्ने नियम बनाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण एघारौं संसोधन नियमावली २०७८...
आइतवार, फाल्गुन २२, २०७८संघीय निजामती सेवा ऐनलाई यथासिघ्र जारी गर्ने :प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथासिघ्र जारी गर्ने बताएकाछन् । शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कर्मचारीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको भन्दै यसका लागि...
शनिबार, फाल्गुन २१, २०७८फेरिपनी सत्तामा अनुत्तीर्ण नेतृत्व
जनताको परिवर्तनको आकांक्षाको संकल्पसहितको त्यो १९ दिने जनविद्रोहले व्यवस्थालाई विस्थापन ग¥यो, राज्य संरचना र शासकीय प्रणालीमा आमूल परिवर्तन ल्याइदियो । तर, पटक पटक नेतृत्व परीक्षणमा अनुत्तीर्ण भएकाहरु नै दोहोरिए । २०६२÷६३को परिवर्तनले नयाँ नयाँ...
शनिबार, फाल्गुन २१, २०७८प्रदेश १ को नाम कोसी प्रदेश :केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्नुपर्ने बताएकाछन् । शनिबार झापाको विर्तामोडमा प्रेस चौतारी प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको...
शनिबार, फाल्गुन २१, २०७८मधेश प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा सुरु
मधेश प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा सुरु भएको छ ।गण्डकी प्रदेशको राजधानी पोखरा र मधेश प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहित १८ सदस्यीय टोली मधेश प्रदेशको भ्रमणमा...
शनिबार, फाल्गुन २१, २०७८सुर्खेत दिनभर तनाव ग्रस्त,प्रहरी कार्यालयसमेत तोडफोड
कालिकोटमा फेन्सी पसल चलाउँदै आएका कृष्ण हमालको सुर्खेतमा मृत्यु भएको घटनाको छानवीन गर्न समिति गठन गरिएको छ । मृतकको आफन्तसहित बसेको स्थानीय प्रशासनको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय...
शनिबार, फाल्गुन २१, २०७८-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




