मुख्य खबर

एमसीसी परियोजनाको टेण्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई प्रधानमन्त्री देउवाको आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनाको टेण्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आह्वान गरेका छन् । काठमाण्डौमा ओयोजित निर्माण ब्यबसायीको साधारणसभमामा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पास भई कार्यान्वयनको चरणमा गइसकेकाले अन्तर्राष्ट्रिय स्तरमा हुने टेण्डरमा सहभागी...

सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्यायो :अध्यक्ष केपी शर्मा ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्याएको टिप्पणी गरेकाछन् । शुक्रवार पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले यस्तो बताएकाहुन । उनले...

कोकाकोला विरुद्ध करिब ४ अर्ब कर छलीको मुद्दा दायर

बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको...

त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा

त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर...

खानेतेलको बजार मूल्य १५ प्रतिशतले बढ्यो, महंगीले उपभोक्ताको ढाड सेकिदै, अस्वभाविक मूल्य वृद्धिमा विभाग रमिते

पछिल्लो समय रसिया युक्रेनको युद्धको बहानामा नेपालमा खाने तेलको मूल्य अचाक्लि बढेको छ। खानेतेलको मूल्य गत महिनाको तुलनामा यस महिनामा १५ प्रतिशतले बढेको छ । खाने तेलको मूल्यमा बढेको मूल्यले विपन्न र गरिब परिवार...

विदेशी मुद्राको बढ्दो मागले राष्ट्रिय अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ: प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर प्रधानमन्त्री देउवाले लघु, घरेलु र साना उद्योगको विकास नगरी मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाधिवेशन र केन्द्रीय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय...

बालबालिकाले खाने बालभिटा गुणस्तरहीन, हुनुपर्ने धुलो तर सबै डल्लो परेका

डडेल्धुराको परशुराम नगरपालिकाका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध बालभिटा डल्लो परेको ९गुणस्तरहीन० भेटिएको छ। बालभिटाको बट्टामा प्रयोग अवधि सन् २०२२ को अगष्टसम्म उल्लेख भए पनि भित्र धूलो डल्लो परेको भेटिएको हो। बालभिटाभित्र धुलो हुनुपर्ने भए...

सात महिनामा साढे १३ हजारभन्दा बढी सडक दुर्घटनाः १६ सयभन्दा बढीको मृत्यु, १८ हजारभन्दा बढी घाइते

चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो सात महिनामा देशभर १३ हजार ७०३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन् । २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा ती दुर्घटना भएका हुन् ।नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी...

संखुवासभा बस दुर्घटना अपडेटः १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै

संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ ।दुर्घटनामा चालक सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मादीबाट झापातर्फ जाँदै गरेको बा-४ ख...

अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन सुझावसहित पारित

नेकपा एकीकृत समाजवादीको दुई दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो बैठक सकिएको छ । बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र...

4565