मुख्य खबर

आर्थिक वर्ष सकिन ४ महिना मात्रै बाँकी रहदा सरकारको पुँजीगत खर्च निराशाजनक

सरकारले चालू आर्थिक वर्षमा ८ महिनाको अवधिमा २० प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ। आर्थिक वर्ष सकिन अब ४ महिना मात्रै बाँकी रहेको बेला सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ। चालू आर्थिक वर्षको ८...

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायक सबै कम्पनीहरूलाई प्राधिकरणले पत्राचार गरी क्रिप्टोकरेन्सीका एपहरू बन्द गर्न निर्देशन दिएको हो...

सरकारद्वारा संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । नेपालको संविधानअनुसार संसद् अधिवेशनको अन्त्य र सुरुआत सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसद्को चालु अधिवेशन गत मङ्सिर २८ गतेदेखि प्रारम्भ भएको हो...

सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबलाई

सर्वाधिक धनराशीको पाँचौँ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो । मनाङले दोस्रो...

स्थानीय निर्वाचनमा माओवादी एक्लै लड्न सक्ने दाहालको संकेत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय निर्वाचनमा माओवादी एक्लै लड्न सक्ने संकेत गरेका छन् । प्रेस सेन्टर नुवाकोटले विदुर नगरपालिकाको पिपलटारमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष दाहालले जनतासँग सम्बन्ध बलियो वनाएर आफ्नै...

संसदलाई निकम्मा बनाएर भत्ता खाने थलो बनाईयो: ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदलाई निकम्मा बनाएर भत्ता खाने थलोको रुपमा मात्र प्रयोग गरिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल निजामति कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले मुद्धा लडेर ल्याइएको...

वीरगन्जका मेयर विजय सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा मेयर सरावगीसहित ४ जना वडाध्यक्षलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । गत स्थानीय चुनावमा तत्कालीन...

बाबुराम भट्टराईको नजरमा ‘राजनीतिक दलहरु’

जनता समाजवादी पार्टी जसपा को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ ।जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उपर छलफल भइरहेको छ । जसपाको...

काँग्रेस र एमालेले सबै ठाउँमा जित्छु भन्नु पैसाको धाक: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले काँग्रेस र एमालेले सबै ठाउँमा जित्छु भन्नु पैसाको धाक भएको आरोप लगाएका छन् ।शनिवार नेकपा (एकीकृत समाजवादी) इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन्...

देश कठिन मोडमा पुग्दा काँध थाप्ने पार्टी माओवादी मात्रै हो: प्रचण्ड

देश कठिन मोडमा पुगेको बेला रक्षारर्थ उभिने पार्टी माओवादी केन्द्र मात्रै भएको अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्डले बताएका छन् । पार्टीको कर्णाली कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेको प्रचण्डले हरेक कठिन घटनाक्रममा...

4565