मुख्य खबर

आवेगको आगो

संघीय निर्वाचनको त्यो माहोलले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीलाई एउटै झण्डामुनि गोलबन्द हुने ऐतिहासिक अवसर दियो, यो अवसरमा एमाले र माओवादी केन्द्रले गठबन्धनसंगै एकतासम्म पुग्ने प्रयास गरे। यही प्रयासको बाबजुद जनताले विश्वास गरी दुई...

वसन्तपुरमा होलीको रौनक (भिडियो सहित)

कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यस चाड मनाएका छन् । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुर यस वषको होलीमा भने...

देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ । उद्योग कलकारखानामा...

निर्देशन नमानेको भन्दै राष्ट्र बैंकद्वारा १४ वटा वाणिज्य बैंकहरु कारबाहीमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा निर्देशन नमानेको भन्दै राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । तीन महिना अघि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको र केही कम्पनीहरुको खाता रोक्का राख्न दिएको निर्देशन...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर...

सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको...

रक्षात्मक नभइ आक्रामक भएर निर्वाचनमा जान दाहालले दिए कार्यकर्तालाई निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रक्षात्मक नभइ आक्रामक भएर निर्वाचनमा जान कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार काठमाडौंमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा दाहालले सेटिङ गरेर चुनाव जित्न काँग्रेस र एमाले सिपालु भएकाले आक्रामक...

नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रीत हुन सांसदहरुलाई निर्देशन

नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रीत हुन सांसदहरुलाई निर्देशन दिएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले एमालेको एजेण्डा लिएर गाँउ गाँउमा जान सांसदहरुलाई निर्देशन...

आगामी स्थानीय तह निर्वाचनमा कम्तिमा ६० प्रतिशत आफ्नो पार्टीले जित्ने केपी शर्मा ओलीको दावी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तिमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेकाछन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन...

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा

हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान...

4565