-
देश कठिन मोडमा पुगेको बेला रक्षारर्थ उभिने पार्टी माओवादी केन्द्र मात्रै भएको अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्डले बताएका छन् । पार्टीको कर्णाली कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेको प्रचण्डले हरेक कठिन घटनाक्रममा आफ्नो पार्टीले देशलाई सही गतिमा डो¥याउन निर्णायक भूमिका खेलेको दावी गरेका छन् ।
देशमा विकसित हुने कठिन घटनाक्रममा आफ्नो पार्टीले सही दिशामा लैजान निर्णायक भूमिका निर्वाह गर्दै आएको र पछिल्लो एमसीसी प्रकरणले थप भरोसा माओवादीप्रति बढेको प्रचण्डले बताए । ‘अघिल्लो गठबन्धन भन्नुहोस् वा अहिलेको गठबन्धन भन्नुस् कठिन घटनात्रलमहुँदा अन्तिम समयमा माओवादीले जोगाएको छ,’ प्रचण्ड भने, ‘अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने क्रममा राष्ट्र विभाजन हुने खतरामा थियो तर त्यसलाई सही मार्गमा ल्याउन एमसीसी पारित गरेर विभाजन हुनबाट फेरि पनि माओवादीले नै जागाएको छ ।’ प्रचण्डले एमसीसी पासपछि गठबन्धन सुरक्षित भएको दावी गरे । व्याख्यात्मक घोषणामा अमेरिकाको समर्थन भएकाले यसको महत्व बढेको र अपौचारिक पत्र पठाएर जवाफ लिन सरकारको ध्यानाकर्षण गराएको प्रचण्डले उल्लेख गरे ।
आफूले गठबन्धन मात्रै नभनेको र पार्टीलाई मजवुत बनाउन एकतावद्ध गर्ने अभियानमा लागेको बताए । पार्टी नै विभाजन हुन लाग्यो भन्ने चर्चा केही दिन भएपनि केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध गर्न र एउटै विचार लाइनको आधारमा निर्वाचनमा जानेगरी निर्णय गरिएको प्रचण्डले जिकीर गरे । प्रचण्ड नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेर प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका हुन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन २७, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३