-
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनाको टेण्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आह्वान गरेका छन् । काठमाण्डौमा ओयोजित निर्माण ब्यबसायीको साधारणसभमामा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पास भई कार्यान्वयनको चरणमा गइसकेकाले अन्तर्राष्ट्रिय स्तरमा हुने टेण्डरमा सहभागी हुन निर्माण व्यवसायीलाई तयार रहन आग्रह गरेका हु्न् ।
हाल कार्यान्वयनमा रहेको सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष र व्यवसायीहरुको सुझाव बमोजिम परिमार्जन गरिने समेत देउवाले बताए । देउवाले एउटै निर्माण कम्पनीले धेरै ठेक्का लिएर समयमै काम पूरा नगर्ने परिपाटी अन्त्य गरिनु पर्ने बताए ।
News Desk 0 response शुक्रबार, फाल्गुन २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





