मुख्य खबर

विश्व राजनीतिक घटनाक्रमले सुन बजार पनि प्रभावित

पछिल्लो विकसित विश्व राजनीतिक घटनाक्रमले सुन बजार पनि प्रभावित भएको छ। विशेष गरी रुस युक्रेन युद्धसंगै सुनको मूल्य आकाशिएको छ।सुनको बजार मूल्य आकाशिएसँगै नेपाली बजारमा यसको व्यापार पनि कमी हुन थालेको छ। विश्व बजारमा...

एमसीसीको असर, विभाजनतिर माओवादी !

संविधान सभाको पहिलो निर्वाचनबाट सबै भन्दा ठूलो दल बनेको माओवादी यतिबेला पुनः टुट र विभाजनको शिकार बन्दै आएकोछ । पछिल्लो समय एमसीसीकै कै कारण माओावादीभित्र विवाद चुलिएको छ। आन्तरिक पार्टी बढ्दो विवादले विभाजनको खतरा...

एमालेले जारी गरेको प्रेस वक्तव्यप्रति सभामुखको चुनौति

सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेले जारी गरेको प्रेस वक्तव्यप्रति आपत्ति जनाएका छन् । सभामुख सापकोटाको सचिवालयले बुधबार बिज्ञप्ती जारी गर्दै आफूले बोल्दै नबोलेको कुरा प्रचार गरेको आरोप लगाएको छ । एमालेले एमसीसीलगायतका...

एमसीसी मुख्यालयले भन्यो : अनुमोदन स्वीकार, सम्झौता कार्यान्वयनको दिशातर्फ

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले सोमबार नेपालको संसदबाट अनुमोदित ५० करोड अमेरिकी डलरबराबरको नेपाल–एमसिसी अनुदान सम्झौतालाई मंगलबार स्वीकार गरेको छ । एमसीसीले अब सम्झौंता कार्यान्वयनको दिशातिर अघि बढेको पनि जनाएको छ । प्रतिनिधिसभाले व्याख्यात्मक...

साना ६ दल र दुई मोर्चाले गरे आन्दोलनको घोषणा एमसीसी लागू गर्न नदिने

साना ६ दल र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी लागू गर्न नदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले एमसीसी मुलुकको हित बिपरित रहेको भन्दै एमसीसीको विरोधमा थप...

राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति छैन :थापा

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको दोहो¥याएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान कायम रहे पनि कार्यनीति भने प्रष्ट्याए । उनले हिन्दु...

ब्याख्यात्मक टिप्पणी सहित एमसीसी पारित गर्ने सहमतिपछि नेताका बोली

ब्याख्यात्मक टिप्पणी सहित एमसीसी पारित गर्ने सहमति गरेका शक्ता गठकन्ध कै नेताहरुले संसदमा भने एमसीसीको खुलेरै बिरोध गरेका छन । नेताहरुको प्रस्तुतिले दैचिउरे ब्यवहार फेरी छरपष्ट भएको छ । प्रतिनिधि सभामा एमसीसीबारे पारित गर्ने...

आशापुरी ढुंगाखानीमा पुरिएर एकको मृत्यु, दुईजना घाईते

काभ्रेको बनेपा नगरपालिका वडा नं. १४ आशापुरीस्थित ढुंगाखानीमा माथिबाट खसेको पहिरोले पुरेर एक जनाको मुत्यू हुनका साथै दूई जना घाइते भएका छन् ।आशापुरी रोडाढुंगा सप्लायर्स प्रा.लिले सञ्चालन गरेको खानीमा आज दिउँसो ढुंगा लोड गर्ने...

सरकारले एमसीसी संसदबाट पारिता गर्न छलफल चलिरहदाँ बानेश्वरमा प्रदर्शन चलिरह्यो

सरकारले एमसीसी संसदबाट पारिता गर्न छलफल चलिरहदाँ यसको विरुद्धमा प्रदर्शन जारी रह्यो । आइतबार सरकारले संसदमा एमसीसीको विषयमा छलफल गरिरहँदा नयाँ बानेश्वरमा प्रदर्शन भएको छ।सरकारले एमसीसी संसदमा अनुमोदन गराउने कोसिस गरिरहँदा त्यसविरुद्ध सडकमा प्रदर्शन...

एमसीसीविरुद्ध प्रदर्शन,बानेश्वरमा झपड

एमसीसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा आइतबार पनि नयाँ बानेश्वर क्षेत्र तनाव ग्रस्त बन्यो । प्रदर्शनकारीले बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि झपड भएको हो । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको...

4565