मुख्य खबर
अन्तत :संसदबाट एमसीसी सम्झौता अनुमोदन
सरकारले संसदमा प्रस्तुत गरेको एमसीसी सम्झौंता अनुमोदन भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको आईतबार बसेको दोस्रो बैठकले व्याख्यात्मक घोषणासहित सो प्रस्ताव अनुमोदन गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो प्रस्ताव...
आइतवार, फाल्गुन १५, २०७८एमसीसीको सन्दर्भमा एमालेले देश र जनताको हितलाई राखेर आवश्यक कदम चाल्ने: केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको सन्दर्भमा एमालेले देश र जनताको हितलाई राखेर आवश्यक कदम चाल्ने बताएकाछन् । शनिबार काठमाडौंमा एमाले निकट प्रगतिशील पेशागत कानून व्यसायी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले...
शनिबार, फाल्गुन १४, २०७८गठबन्धन नटुट्ने प्रचण्डको दावी
सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन नभत्किनेगरि एमसीसीमा सहमति खोज्ने प्रयास जारी राखेका छन् । शनिबार सिंहदरबारमा दुई दलका प्रमुख नेताहरुबीच गठबन्धनलाई जारी राख्ने र एमसीसीमा सहमति...
शनिबार, फाल्गुन १४, २०७८बाबुरामले दिए प्रचण्डलाई चेतावनी:एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्नुस
सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेकाछन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले संसदबाट...
शनिबार, फाल्गुन १४, २०७८एमसीसीलाई लियर आक्रमक बन्दै चीन
घरेलु राजनीतिमा त्यत्ति चासो नराख्ने चीन पछिल्लो समय भने निकै आक्रमक बनेको छ, विशेष गरी संघीय निर्वाचनपछि बनेको ओली सरकारको पालादेखि नेपाल चासोमा उसको सक्रियता बढेको हो । पछिल्लो समय विवादित एमसीसी कै विषयमा...
शनिबार, फाल्गुन १४, २०७८बालकोटमा भएको वार्ता निष्कर्षविहीन
प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीचको वार्ता निष्कर्षविहीन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको दुवै पार्टीका नेताहरुको बैठकमा कांग्रेस नेताहरुले प्रतिनिधिसभालाई सुचारु गरेर एमसीसीलाई...
शनिबार, फाल्गुन १४, २०७८बालकोट बैठक स् लोकतन्त्रका लागि लडेका शक्तिहरु सँगै उभिनुपर्नेमा दुबै दल सकारात्मक
नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच भएको छलफल विना निष्कर्ष टुंगिएको छ । एमसीसी संसदबाट अनुमोदनका लागि सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरु शुक्रबार राति बालकोट...
शुक्रबार, फाल्गुन १३, २०७८दलहरुले दोहोरो चरित्र देखाएकोमा ओलीको आक्रोश
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तामा रहेका दलहरुले दोहोरो चरित्र देखाएकोमा आक्रोश व्यक्त गरेका छन् । शुक्रबार पोखरामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमसीसी ल्याई पाउँ भनेर निवेदन...
शुक्रबार, फाल्गुन १३, २०७८एमाले र कांग्रेसबीच सहकार्य बन्ने सम्भावना बढेपछि राष्ट्रिय राजनीतिमा नयाँ ट्वीस्ट
एमाले र कांग्रेसबीच सहकार्य बन्ने सम्भावना बढेपछि राष्ट्रिय राजनीतिमा नयाँ ट्वीस्ट भएको छ। एमसीसीकै कारण गठबन्धन भत्किने र एमाले राजनीतिमा हावी हुने छनक देखिएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले मध्यमार्गी बाटो अपनाउने भएका हुन्...
शुक्रबार, फाल्गुन १३, २०७८संसदलाई बन्धक नबनाउ
संसद जनताबाट निर्वाचित जनप्रतिधिहरुको थलो हो, जहाँ उनीहरु राष्ट्रिय सरोकारको विषयमा आफ्नो विवेक प्रयोग गर्न स्वतन्त्र र सार्वभौम हुन्छन्, तर, यही सार्वभौम संसद अमुक नेताहरुको राजनीतिक लाभ हानीको खेलोमेलोमा उपयोग गरिदै आइएकोमा पछिल्लो समय...
शुक्रबार, फाल्गुन १३, २०७८-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




