मुख्य खबर
प्रतिनिधि सभा स्थगित
प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँस गरेर स्थगित भएको छ । नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएकाले सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गरेको हो ।...
शुक्रबार, फाल्गुन १३, २०७८एमसीसीको विरोधमा जनता सडकमा अर्थमन्त्री शर्मा पर्वतमा रिल्याक्स गर्दै भिडियो सहित
प्रतिनिधिसभाको विहिबारको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची पनी थियो । संसद सचिवालयले निकालेको सूचनामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा ‘एमसीसीमाथि छलफल गरियोस्’ भन्ने...
बिहिबार, फाल्गुन १२, २०७८बर्खा लाग्नु अघि नै ८ सय मेगावाट विद्युत लैजान भारत सहमत
नेपाल र भारत बीच काठमाडौंमा सम्पन्न भएको सचिवस्तरीय नवौ ऊर्जा बैठकमा बर्खा लाग्नु अघि नै ८ सय मेगावाट विद्युत लैजान गरेको प्रस्तावमा भारतले ुअन्तरदेशीय विद्युत व्यापारसम्बन्धी प्रचलित नियमअनुसारु चाँडो स्वीकृति प्रदान गर्ने सहमति जनाएको...
बिहिबार, फाल्गुन १२, २०७८प्रतिपक्षसँग छलफल
संसदको अवरोध खुलाउने र एमसीसी अनुमोदन गर्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेस र प्रतिपक्ष एमालेले छलफल सुरु गरेका छन । बिहीबार भएको प्रारम्भिक चरणको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन । संसदलाई सुचारु गराउनका...
बिहिबार, फाल्गुन १२, २०७८एमसीसीका विषयमा सत्तारुढ दलहरुबीच विवाद थप बढ्दो
एमसीसीका विषयमा सत्तारुढ दलहरुबीच विवाद थप बढेको छ। एमसीसी कै कारण गठबन्धन नै टुट्ने अबस्थामा पुगेको छ भने सहमतिको सट्टा दलका नेताहरुले आआफ्नै ढिपी गरिरहेका छन । नेकपा एकीकृत समाजवादी का सांसद झलनाथ खनालले...
बिहिबार, फाल्गुन १२, २०७८एमसीसी पारित गर्न राष्ट्रिय सहमति जुटाउनैपर्ने अर्थमन्त्री शर्माको भनाई
अर्थमन्त्री जनार्दन शर्माले एमसीसी पारित गर्न राष्ट्रिय सहमति जुटाउनैपर्ने बताएका छन् । बिहीवार पर्वत उद्योग वाणिज्य संघको ३९ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले एमसीसी अहिले राष्ट्रिय मुद्दा बनेको र राष्ट्रिय सहमति...
बिहिबार, फाल्गुन १२, २०७८लोकगायक एवं कलाकार लामाको निधन
चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको आइतबार बिहान आफ्नै घर अगाडि निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा...
बुधबार, फाल्गुन ११, २०७८गाउँ पसेको जङ्गली हात्ती मृत फेला
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया गाउँ पसेको जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । शनिबार बिहान दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा देखिएपछि प्राकृतिक वासस्थान लालझाडी बन...
बुधबार, फाल्गुन ११, २०७८गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको छ :प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएकाछन् । बुधबार काठमाडौंमा माओवादीको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन...
बुधबार, फाल्गुन ११, २०७८चुनावपछि एमाले सरकारमा :अध्यक्ष केपी ओली
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई कसैले पनि हराउन नसक्ने बताएका छन् । अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको दाबी गर्दै आगामी निर्वाचनबाट सरकारमा आउने दावी गरे । आफ्नो...
बुधबार, फाल्गुन ११, २०७८-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




