-
अर्थमन्त्री जनार्दन शर्माले एमसीसी पारित गर्न राष्ट्रिय सहमति जुटाउनैपर्ने बताएका छन् । बिहीवार पर्वत उद्योग वाणिज्य संघको ३९ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले एमसीसी अहिले राष्ट्रिय मुद्दा बनेको र राष्ट्रिय सहमति कायम गरेर मात्रै पारित गर्नुपर्ने धारणा राखेका हुन् ।
अर्थमन्त्री शर्माले एमसीसीलाई लिएर दल, समाज र राष्ट्र नै विभाजित भएको भन्दै राष्ट्रिय सहमति जुटाएर पारित नगराए मुलुक ठूलो धुर्वीकरणमा फस्ने चेतावनी समेत दिए ।
मन्त्री शर्माले राष्ट्र हित र स्वाधिनतालाई केन्द्रमा राखेर एमसीसी कार्यान्वयमा आउने दाबीसमेत गरे । एमसीसीलाई जबरजस्ती पारित गराउन खोजिएकोमा भने उनको आपत्ति थियो ।
News Desk 0 response बिहिबार, फाल्गुन १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





