-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तामा रहेका दलहरुले दोहोरो चरित्र देखाएकोमा आक्रोश व्यक्त गरेका छन् । शुक्रबार पोखरामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमसीसी ल्याई पाउँ भनेर निवेदन दिनेहरु त्यसको विरोधमा उत्रिएको भन्दै आक्रोश पोखेका हुन् । उनले चिनियाँ कथाको उदाहरण दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पुतली कि मान्छे भनेर छुट्याउन नसकिएको आरोपसमेत लगाए ।
एमाले जसलाई जतिबेला चाहियो त्यतिबेला फोरेर काम चलाउने खुत्रुके जस्तो नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमसीसी पास गर्न सरकारसँगै पर्याप्त मत रहेको बताए ।अध्यक्ष ओलीले गठबन्धन टुटेमा सबै धुलोपिठो हुने भएकाले गठबठन्धन नटुट्ने दाबी समेत गरे ।
News Desk 0 response शुक्रबार, फाल्गुन १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





