-
सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेले जारी गरेको प्रेस वक्तव्यप्रति आपत्ति जनाएका छन् । सभामुख सापकोटाको सचिवालयले बुधबार बिज्ञप्ती जारी गर्दै आफूले बोल्दै नबोलेको कुरा प्रचार गरेको आरोप लगाएको छ । एमालेले एमसीसीलगायतका विषयमा स्पष्ट पार्न मंगलबार जारी गरेको वक्तव्यमा ‘एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति’ सभामुखले दिएको आरोप लगाएको थियो ।

सभामुख सचिवालयले यो बिषय अफवाह फैलाउन खोजिएको र राजनैतिक पूर्वाग्रहबाट प्रेरित भएर प्रचार गरेको भन्दै आपत्ति जनाएको हो । सभामुखले बोलेको भनेर प्रचार गरिएका विषयको पुष्टि गर्न समेत एमालेलाई सभामुखले चुनौती दिएका छन् ।
News Desk 0 response बुधबार, फाल्गुन १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





