मुख्य खबर

विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते आइतबार तरहरामा बृहत् रक्तदान हुँदै

इटहरी । ‘रक्तदान जीवनदान’ भन्ने सन्देशसहित ब्रह्माकुमारीको समाज सेवा प्रभागले ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ सञ्चालन गर्ने भएको छ। राजयोगिनी दादी प्रकाशमणिज्यूको १९औँ पुण्यतिथिको अवसर पारेर आयोजना गर्न लागिएको अभियानअन्तर्गत इटहरी र तरहरामा बृहत् रक्तदान...

होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

इटहरी । होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा विविध कार्यक्रमसहित सम्पन्न भएको छ। संघका अध्यक्ष जयप्रसाद उपाध्यायको अध्यक्षता तथा कोशी प्रदेश सामाजिक विकास मन्त्री रामप्रसाद महतोका स्वकीय सचिव एकराज दाहालको प्रमुख आतिथ्यमा...

छैठ पर्व सेवा समितिको आठौँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न, बासुदेव कर्णको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

इटहरी । छैठ पर्व सेवा समितिको पाँचौँ तथा आठौँ वार्षिक साधारण सभा एवं अधिवेशनले बासुदेव कर्णको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।राधाकृष्ण शिव मन्दिरको सहमा आयोजित अधिवेशनले समितिको आगामी कार्यदिशा तय गर्दै छैठ...

अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी

इटहरी । नेपाली साहित्यका चर्चित साहित्यकार अच्छा राई रसिकको ७४औँ स्मृति दिवसका अवसरमा इटहरीमा बहुभाषिक साहित्य गोष्ठी आयोजना हुने भएको छ । अच्छा राई रसिक साहित्य प्रतिष्ठान इटहरीले विहिबार चिया गल्लीमा पत्रकार सम्मेलन गर्दै...

लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज

इटहरी । इटहरी लेडी जेसीजको आयोजनामा लागूऔषध दुर्व्यसनविरुद्ध एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा लागूऔषधको प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असरका विषयमा विद्यार्थीलाई जानकारी गराइएको...

२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल

इटहरी । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढिरहेका बेला शैक्षिक परामर्श तथा भिसा सेवामा सक्रिय एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस इटहरी शाखाले आफ्नो २३औँ स्थापना दिवस मनाएको छ।इटहरी शाखामा आयोजित विशेष कार्यक्रममा...

रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति

इटहरी । रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना समारोह सम्पन्न भएको छ। समारोहले रोट¥याक्ट वर्ष २०२६र२७ का लागि अनुप्रस विष्टको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सञ्जय ठाकुर, जेनिशा जुनिरा...

निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग

इटहरी । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी, नेपाल अन्तर्गत जोन–१६ को संयोजनमा इटहरी–४ स्थित निःसहाय बालबालिका सेवा आश्रम मा एक छाक भोजन गराइ तथा आश्रमको नवनिर्मित भवन निर्माणका लागि एक लाख दुई रुपैयाँ नगद...

नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट

इटहरी । नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्य को बहुप्रतीक्षित नेपथ्य लाइभ इन इटहरी–२०८३ कात्तिक १८ गते इटहरी रंगशालामा आयोजना हुने भएको छ।पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा हुने कार्यक्रमलाई लक्षित गर्दै आयोजकले सीमित अवधिका लागि...

4565