मुख्य खबर
नेपालमा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण,४४ जनाको मृत्यु
नेपालमा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा देशभर ७ हजार ५ सय ६९ वटा नमुना पीसीआर विधिबाट परिक्षण गर्दा १ हजार ९ सय ६३ र...
शुक्रबार, असार ४, २०७८मेलम्ची नगरपालिकाको अपिल
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले गत मंगलबार राति आएको बाढीबाट पीडित बनेका स्थानीयलाई राहत तथा पुनःस्थापनाका लागि कोष स्थापना गरेको छ । नगरपालिकाले ५० लाख रुपैयाँ जम्मा गरेर राहत कोष सञ्चालनमा ल्याएको हो । साथै नगरपालिकाले...
शुक्रबार, असार ४, २०७८सरकारद्वारा चिन र अमेरिकाबाट कारोना विरुद्धको खोप ल्याउने तयारी तिब्र
सरकारले चिन र अमेरिकाबाट कारोना विरुद्धको खोप ल्याउने तयारी गरेको छ । सरकारले चीनबाट ४० लाख डोज र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज कारोना विरुद्धको खोप ल्याउने तयारी गरेको हो ।...
बिहिबार, असार ३, २०७८नेपालमा थप २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण,३९ जनाको मृत्यु
नेपालमा थप २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा देशभर ७ हजार ७ सय ११ वटा नमुना पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय ६८ र...
बिहिबार, असार ३, २०७८निरन्तरको वर्षाका कारण बाजुराको साँफे–मार्तडी, मार्तडी—कोल्टी लगायत जिल्लाका दर्जनौँ सडक अवरुद्ध
निरन्तरको वर्षाका कारण बाजुराको साँफे–मार्तडी, मार्तडी—कोल्टी लगायत जिल्लाका ग्रामीण क्षेत्रका दर्जनौँ सडक अवरुद्ध बनेका छन् । शनिबार देखी परेको लगातार वर्षाका कारण जिल्लाका दर्जनौँ ठाउँमा बाढी पहिरो गए पछि लामो तथा छोटो दुरीका यातायात...
बिहिबार, असार ३, २०७८निरन्तरको वर्षापछि आएको पहिरोले पर्वतको एक गाउँमा २१ परिवार जोखिममा ,५० परिवार विस्तापित
निरन्तरको वर्षापछि आएको पहिरोले पर्वतको एक गाउँमा २१ परिवार जोखिममा परेका छन् । जिल्लाको जलजला गाउँपालिका ८ लस्तीमा बस्ती माथिबाट पहिरो खस्न थालेपछि स्थानीय जोखिममा परेका हुन् । पहिरोको कारण सो ठाँउका २१ घर...
बिहिबार, असार ३, २०७८सिन्धुपाल्चोकमा मंगलबार राति आएको बाढी पहिरोमा परी अझै १७ जना सम्पर्कबिहिन
सिन्धुपाल्चोकमा मंगलबार राति आएको बाढी पहिरोमा परी १७ जना सम्पर्कबिहिन भएका छन । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले ३ विदेशी नागरिकसहित १७ जना सम्पर्कबिहिन भएको जनाएको छ । जसमध्ये २ जना भारतीय र एक जना...
बिहिबार, असार ३, २०७८सिन्धुपाल्चोकको बाढी र पहिरोमा परी बेपत्ता भएका सात जनाको शव फेला
सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी बेपत्ता भएका सात जनाको शव फेला परेको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेल, प्रहरी र जनप्रतिनिधिले ७ जनाको शब फेला परेको जनाएका छन ।...
बुधबार, असार २, २०७८सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटलमा फसेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार
सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो । चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए । उनीहरु होटलको छतमा पुगेर...
बुधबार, असार २, २०७८अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरको जनजीवन प्रभावित
अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरको जनजीवन प्रभावित बनेको छ । बाढी र पहिरोका कारण भौतिक तथा मानवीय क्षतिसमेत भएको छ । उद्दारका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी तीनवटै सुरक्षा निकाय खटिएका...
बुधबार, असार २, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




