मुख्य खबर
नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ९५६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४२ जनामा कोराना पुष्टि भएको...
आइतवार, असार ६, २०७८काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाउने नियम लागू
काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । अब काठमाडौं उपत्यकामा असार...
आइतवार, असार ६, २०७८नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण,३४ जनाको मृत्यु
नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा देशभर ७ हजार १० वटा नमुना पीसीआर विधिबाट परिक्षण गर्दा १ हजार ६ सय ८८ र ४ हजार...
शनिबार, असार ५, २०७८महाकाली नदीमा पानीको बहाव बढ्यो,दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका केही बस्ती उच्च जोखिममा
निरन्तरको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका केही बस्ती उच्च जोखिममा परेका छन् । महाकाली नदीमा शनिबार बिहान पानीको बहाव १ लाख...
शनिबार, असार ५, २०७८लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढ्यो
लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले नदी आसपासका वासिन्दालाई सचेत रहन आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार...
शनिबार, असार ५, २०७८मनाङ सदरमुकाम चामे नजिकै थुनिएको मर्स्याङ्दी नदी पूर्ण रुपमा खुल्न बाकि
सोमबारदेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामे नजिकै थुनिएको मर्स्याङ्दी नदी पूर्ण रुपमा खुल्न सकेको छैन । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी आज करिब आधाघण्टा थुनिएको...
शनिबार, असार ५, २०७८चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले थुनिएको रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन
चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले थुनिएको रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति तामाकोशी नदीको सहायक खोला रोङसी पहिरोले थुनिएको हो । पहिरोले थुनिएर ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष...
शनिबार, असार ५, २०७८मनाङको उच्च हिमाली भेगमा अलपत्र परेका ५६ जनाको उद्धार
मनाङको उच्च हिमाली भेगमा अलपत्र परेका ५६ जनाको शुक्रबार उद्धार गरिएको छ । नार्पाभूमि गाउँपालिकाको फू लेकमा यार्सा टिप्न गएका उनीहरुको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । निरन्तर वर्षा भइरहेकाले उनीहरुको...
शुक्रबार, असार ४, २०७८सर्वोच्च अदालतद्वारा ढुंगा, गिटी बालुवा निकासी नगर्न आदेश जारी
सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरिएको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता डा. पुण्य प्रसाद...
शुक्रबार, असार ४, २०७८गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । आज प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाएका हुन् । विश्वासको मत पाएसँगै मुख्यमन्त्री पोखरेलको पद जोगिएको छ । मुख्यमन्त्री...
शुक्रबार, असार ४, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




