मुख्य खबर
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तत्कालीन कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा...
बुधबार, असार ९, २०७८सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा
सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । रिट निवेदकको तर्फबाट आज बहसमा भाग लिएका वरिष्ठ अधिवक्ताहरुले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन...
बुधबार, असार ९, २०७८मन्त्रीबाट पदमुक्त राजेन्द्र महतोको नागरिकता छानविन गर्न अख्तियारमा उजुरी
सर्वोच्च अदालतको आदेशबमोजि मंगलबारबाट पदमुक्त भएका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता छानबिन गर्न भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।मंगलबार अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले नागरिकता...
मङ्लबार, असार ८, २०७८प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तार सर्वोच्च अदालतद्वारा बदर,२० मन्त्रीको पद चैट
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार सर्वोच्च अदालतले बदर गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको आदेशसँगै जेठ २१ र २७ गते नियुक्त भएका १७ मन्त्री र ३ राज्यमन्त्री पदमुक्त भएका छन...
मङ्लबार, असार ८, २०७८मंगलबार नेपालमा कोरोना संक्रमितको सख्यामा वृद्धि,४५२२ जनामा कोरोना संक्रमण
नेपालमा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ७ सय ३ र ४...
मङ्लबार, असार ८, २०७८निषेधाज्ञा खुकुलो भएसंगै काठमाण्डौ उपत्यका भित्रने सवारी साधनको चाप
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसंगै अन्य जिल्लाबाट पृथ्वीराजमार्ग हुदै काठमाण्डौ उपत्यका भित्रने सवारी साधनको चाप बढेको छ । यात्रुबाहक बसहरुको संख्या बढेपछि ट्राफिक प्रहरी कार्यालय मुग्लिनले चेकजाचमा कडाइ गर्दै अनुमति नभएका सवारी साधनहरुलाई काठमाण्डौ...
मङ्लबार, असार ८, २०७८सुत्केरी व्यथा लागेकी महिलालाई नेपाली सेनाको हेलिकोप्टरवाट उद्धार
सुत्केरी व्यथा लागेर सहज रुपमा बच्चा जन्माउन नसकेर गम्भिर समस्या भएकी खोटाङकी एक महिलाको नेपाली सेनाको हेलिकोप्टरवाट उद्धार गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ दोर्पाकी २४ बर्षीय शान्ता कट्वालको आठ...
मङ्लबार, असार ८, २०७८पश्चिम नवलपरासीको पालिनन्दन र सरावल गाउँपालिका अन्तर्गतको धान बालि डुबानमा
पश्चिम नवलपरासीको पालिनन्दन र सरावल गाउँपालिका अन्तर्गत रहेका करिब आधा दर्जन गाउँको खेतमा जमेको पानीलाई निकास दिने काम नहुँदा हजारौ एकडमा लागाइएको धान बालि नष्ट हुने अवस्थामा पुगेको छ । सरवाव गाउँ पालिका वडा...
आइतवार, असार ६, २०७८पहिरोले थुनिएको तिब्बततर्फको रोङसी खोलाको पानीको निकास खोलीयो
पहिरोले थुनिएको तिब्बततर्फको रोङसी खोलाको तालबाट पानीको निकास भएको छ । शुक्रबार रातिबाट चीनको टिङ्ग्री काउन्टी नजिकै पहिरोले तामाकोसीको सहायक रोङसी खोला थुनिएको ३५ घण्टापछि चिनियाँ पक्षले पानीको निकास गरेको हो । ताल बनेको...
आइतवार, असार ६, २०७८महाकालीमा पानीको बहाब घट्यो
महाकाली नदिको बहाव कम भएसंगै डुबानमा परेका बस्तीको जनजिवन सामान्य हुन थालेको छ । महाकाली नदीमा पानीको सतह बढेपछि दोधरा चाँदनी नगरपालिकाका वडा नम्बर १० र १२ का बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।...
आइतवार, असार ६, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




