-
पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ७ हजार ८ सय ३५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६ लाख ९० हजार ९ सय ७४ पुगेको छ ।
त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ९ हजार २ सय ९१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३ सय ३३ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको कूल संख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका ५ सय ४३ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ३ सय ९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार ५ सय ४४ रहेका छन् । हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छन् ।।
News Desk 0 response बुधबार, असार २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३
-
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





