मुख्य खबर

स्वास्थ्यमन्त्री श्रेष्ठद्वारा कोरोनाको सम्भावित तेश्रो लहरको जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको सम्भावित तेश्रो लहरको जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले केहि देशमा कोरोनाको तेश्रो लहरको संकेत देखापरेको...

गृहमन्त्री बिष्णु पौडेलद्वारा जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन

गृहमन्त्री बिष्णु पौडेलले जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयको कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले सुरक्षा निकायका प्रमुखलाई जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिएका हुन् । उनले मातहतका कार्यालयको काममा हस्तक्षेप नगर्ने...

नेपालमा थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण

नेपालमा थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५ सय ७७ र ४...

रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप,दुई दर्जन सेलअश्रुग्यास र १४ राउण्ड हवाय फायर

रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । बिहीबार नगरसभालाई विथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले .स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेलअश्रुग्यास र...

पत्रकारसँग विपक्षी गठबन्धन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले मुलुकलाई संकटमा धकेल्न खोजेको आरोप लगाएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा बिपक्षी गठबन्धनले सम्पादकहरुसंग गरेको छलफलमा उनले दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोज्ने...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभिन्न २० संवैधानिक निकायमा पदाधिकारी तथा सदस्यहरु नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न २० संवैधानिक निकायमा पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी र सदस्यहरुमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जुकुमारी नियुक्त भएका छन्...

प्रधानमन्त्री केपी ओलीद्वारा मन्त्रीहरुको जिम्मेवारी हेरफेर

प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई जिम्मेवारी बाँडिएको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा...

सर्वोच्चको सुनुवाईमा जब ‘मलाई त्यही केटी चाहिन्छ भन्ने गीतको चर्चा चल्यो…

अधिवक्ता गोविन्द वन्दीले विश्वासको मतबाट वैशाख २७ मा फेल भएपछि ओलीले प्रधानमन्त्री बन्ने वैधानिकता गुमाएको बताएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयमा प्रशस्त प्रश्न उठेको भन्दै बन्दीले राष्ट्रपतिले जसरी पनि केपी शर्मा ओली नै प्रधानमन्त्री...

भारतले नेपाललाई साउनको अन्तिम साता कोरोनाको खोप उपलब्ध गराउने

भारतले कोभिडविरुद्धको खोप नेपाललाई साउनको अन्तिम सातासम्ममा उपलब्ध गराउने भएको छ । नेपाल, बंगलादेश र श्रीलंकालाई सिरम इन्स्च्युटबाट उत्पादित कोभिसिल्ड खोप प्रदान गर्ने भएको दी प्रिन्टले जनाएको छ । यसअघि नेपललले खरिद गरेको १०...

नेपालमा थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण

नेपालमा थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ६१ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५ सय ११ र ४...

4565