मुख्य खबर

प्रतिनिधि सभा विघटन मुद्दामा रिट निवेदकतर्फको बहस सकियो

प्रतिनिधि सभा विघटन मुद्दामा रिट निवेदकतर्फको बहस सकिएको छ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १ सय ४६ सांसदको तर्फको बहस आइतबार सकिएको हो । चार दिनको बहसमा ३६ जना...

माथिल्लो तामाकोसीको सुरुङ परीक्षण सफल, आगामी हप्ता ७६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिने

विगत १० वर्षदेखि दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ परीक्षण सफल भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले वैशाख १६ गतेबाट मुख्य सुरुङमा पानी...

केहिदिनमै देउवा प्रधानमन्त्री बन्ने दाहालको दावी,आफुलाई प्रधानमन्त्रीको अफर आएको नेपालको भनाई

विपक्षी गठबन्धनका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिवार पत्रकारसँगको अन्तरक्रियामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले गठबन्धनलाई अझै सशक्त बनाउने बताएका...

सर्लाहीको इश्वरपुर नगरपालिका ३मा ठेकेदारले गरे वडाध्यक्ष सुर्य कुमार श्रेष्ठको हत्या

सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष सुर्य कुमार श्रेष्ठको हत्यामा सोही वडाका ठेकेदार प्रेमराज दाहालको संलग्नता रहेको आरोप लगाइएको छ । मृतकका छोरा सुमन श्रेष्ठले हिजो राती खाजा खान घरबाट फोन गरेर बोलाएर...

रौतहटमा खेतमा पानी लगाउने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा १५ जना घाइते

रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । घाइते मध्ये ५५ वर्षीया नैना देवि र ३५ वर्षिया अन्जु देविको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको...

वैकल्पिक सरकार बनाउन नसक्ने अवस्था आएपछि नयाँ जनादेशमा जान बाध्य : गृह तथा अर्थमन्त्री बिष्णु पौडेल

गृह तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्था आएपछि नयाँ जनादेशमा जान बाध्य भएको बताएका छन । शनिबार कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले राजनीतिक स्थिरता...

प्रधानमन्त्री केपी ओली राजा फर्काउने र संघीयता समाप्त पार्ने खेलमा लागेको उपेन्द्र यादवको आरोप

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली राजा फर्काउने र संघीयता समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । सप्तरीको राजविरामा आयोजित कार्यक्रममा अध्यक्ष यादवले विदेशी शक्तिको आडमा २ हजार ४७ सालको संविधान...

सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको प्रधानमन्त्रीको स्पष्टोत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको स्पष्ट पारेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार बालुवाटारमा आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधान विरुद्धको कदमको...

असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप दिने लक्ष्य

सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई कम्तिमा कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप दिने लक्ष्य राखेको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले असोज मसान्तसम्म कम्तिमा ३३ प्रतिशत जनसंख्यालाई पहिलो मात्रा खोप दिइसक्ने बताएका हुन्...

शुक्रबार थप २ हजा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि,थप २७ जनाको मृत्यु

नेपालमा शुक्रबार थप २ हजा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय ८६ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय २१ र ४ हजार ७...

4565