मुख्य खबर

कालीगण्डकी–तिनाउ बहुउद्देश्य डाइभर्सन आयोजनालाई अघि बढाएको भन्दै जनप्रतिनीधिहरुकै विरोध

सरकारले कालीगण्डकी–तिनाउ बहुउद्देश्य डाइभर्सन आयोजनालाई अघि बढाएको भन्दै पाल्पाका स्थानीय तहका जनप्रतिनीधिहरुले विरोध सुरु गरेका छन् । पाल्पाको ३ वटा स्थानीय तहसहित स्याङ्गजा, तनहुँ, नवलपुर क्षेत्रका १० वटै पालिकाका स्थानीयहरुले २०७१ मा अर्थमन्त्री विष्णु...

कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु तुलसीराम पोखरेल, रामबहादुर शाही र सन्तोष भण्डारीले रिट दायर गरेका हुन् । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय र...

कोरोना अपडेट :नेपालमा थप २ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण

नेपालमा थप २ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा ७ हजार २ सय ५९ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय २८ र ४...

दाङको सिरखोलामा बस दुर्घटना हुँदा २८ जना घाइते

दाङको सिरखोलामा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । सल्यानबाट बाँके जाँदै गरेको रा १ ख २४३९ नम्वरको बस तुलसीपुर उपमहानगरपालिका–३ लाहुरेचौरस्थित सिरखोलामा मंगलबार बेलुका करिव साढे ६ बजे दुर्घटनामा परेको हो...

पार्टीको महाधिवेशन नजिकिदै जादा कांग्रेस नेताहरुको छलफल तिब्र

पार्टीको महाधिवेशन नजिकिदै जादा कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफलले तीव्रता पाएको छ । मंगलबार तीन नेताबीच सिंह निवास चाक्सीबारीमा महाधिवशेन र सभापतिको उम्मेद्वारीका बिषयमा छलफल भएको...

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समुहका नेतालाई बोलाईएन

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल समूहका केहि नेताहरुलाई पनि बोलाइएको छ । बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका ११...

संसद विघटन सम्बन्धी रिटको सुनवाईका क्रममा सरकारी वकिललाई प्रश्नै प्रश्न

संसद विघटन सम्बन्धी रिटको सुनवाईका क्रममा संवैधानिक इजलासमा न्यायाधीशहरुले सरकारी वकिललाई निरन्तर प्रश्नहरु गरेर ¥याख¥याख्ती पारेका छन् । नायव महान्यायाधीवक्ता पदम पाण्डेलाई बहसका क्रममा प्रधानन्याधीश चोलेन्द्रशम्सेर राणा, न्यायधीशहरु मिरा खड्का र ईश्वर खतिवडाले दोहो¥याई...

नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर

नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार र विश्व बैंकबिच कोरोना महामारीबाट उत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको...

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय ५३ र ३...

सर्वोच्च अदालतद्वारा पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्तीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्तीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको छ । मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय थियो । उक्त निर्णयविरुद्ध सर्वाेच्चमा...

4565